व्यक्तिगत इगोमा उत्रिए कुलमान, आलोचना गर्ने तीन उद्योगको

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगहरुको लाइन पुन: काटेको छ । डेडिकेटेड ट्रंकलाइन बक्यता विवादमा प्रमाण पेश गर्न माग गर्दै प्राधिकरणको आलोचना गर्ने उद्योगीलाई

रिलायन्सको आईपीओको विषयमा धितोपत्र बोर्डसँग लेखा समितिले सोध्यो स्पष्टीकरण

काठमाडौं । रिलायन्स स्पिनिङ मिललाई आइपिओ जारी गर्न दिने निर्णय कसरी गरियो भन्ने विषयमा प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ । मंगलबार लेखा समितिले रिलायन्सलाई

चीन, श्रीलंका, बंगलादेशका पर्यटकले पनि नेपाल आउँदा नगद बोक्नु नपर्ने !

काठमाडौं । चीन, श्रीलंका, बंगलादेशका पर्यटक नेपाल आउँदा नगद बोक्नु नपर्ने गरि नेपाल राष्ट्र बैंकले तयारी गरेको छ । केन्द्रीय बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग अन्तरदेशीय कारोबारको सम्झौता गर्ने

डेडिकेटेड र ट्रंक लाइन विवाद: कसले के भने ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर व्यवसायीहरुलाई धम्काउने काम गरेको उद्योगीहरुले आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पीडित तथा प्रताडित उद्योगीहरुको

पोखरा एयरपोर्टको रनवे धसाएर डाँडो काटेकोबारे छानबिन समितिको प्रश्नमा क्यान नेतृत्वको गोलमटोल जवाफ

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थ निर्माण गर्दा धावनमार्ग धसाएर ४० मिटरको डाँडाँ काटेको विषयमा संसदीय छानबिन समितिले अध्ययन सुरु गरेको छ । पोखरामा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार र विमानस्थल

अर्बौं ठगेको सुमेरु सहकारी पूर्वराजाका ज्वाइँले गरे ‘टेक ओभर’, बचत फिर्ता गर्ने आश्वासन

काठमाडौं । ललितपुरको पुल्चोकमा रहको सुमेरु बचत तथा ऋण सहकारी संस्थालाई पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले ‘टेक ओभर’ गरेका छन् । २३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल,

काठमाडौंको मुख्य बजारमा क्षेत्रमा घर र व्यवसायिक कम्प्लेक्स भाडामा (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यकाका पुराना र विस्तारित बजारमा अहिले धेरै स्थानमा टु-लेट लेखेको देख्न पाइन्छ । मुख्य व्यापार हुने क्षेत्रका भवनहरुमा अहिले व्यापारिक र अफिसका बोर्ड कम, टु-लेट लेखेको मात्र

४० मेगावाट विद्युत् सम्झौता गर्न नेपाललाई बंगलादेशले बोलायो

विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै सम्झौताका लागि बीपीडीबीले सोमबार पत्राचार गरेको हो । बंगलादेशसँग विद्युत खरिद-बिक्री सम्झौता गरेपछि नेपालले प्रतियुनिट दर ६.४०

महासंघ अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने निर्णय ऐतिहासिक: चन्द्र ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने निर्णय ऐतिहासिक भएको बताएका छन् । सोमबार महासंघको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने निर्णय

नेता कार्यकर्ता रिझाउन बजेटको चरम दुरुपयोग

काठमाडौं । पूर्वाधार निर्माणतर्फ कतिसम्म बजेटको दुरुपयोग हुँदै आएको छ, त्यसलाई नियाल्न धेरै टाढा जानु पर्दैन । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको वार्षिक कार्यक्रम हेर्दा पुग्छ । सर्वे गर्न मात्रै