बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन आवश्यक छः

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेबोको अहिले भएको जग्गामा भवन नबन्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बोर्डको स्वामित्वमा भएको जमीन नदीको किनार

सन् २०३० सम्म संसारभर नै बढ्नेछ मध्यमवर्गको संख्या

एजेन्सी । संसारभर कोरोनाका कारण अर्थतन्त्र चौपट छ । मानिसहरु क्रमशः गरिबीको रेखामुनी धकेलिइरहेका छन् । त्यसमागि रुस र युक्रेनबीचको लडाईका कारण संसारभर नै समस्या पर्दै गएको छ । इन्धनको

रेमिट्यान्स पठाउने नेपालीलाई आइपीओमा आरक्षण दिने तयारी

काठमाडौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने विषयमा अध्ययन भइरहेको बताएका छन् । धितोपत्र बोर्डले सोमबार राजधानीमा आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले अनौपचारिक

डेल्टा टेकमार्फत् आईटी क्षेत्रमा भविष्य खोज्दै एकता गोल्छा, अन्तर्राष्ट्रिय बजारमा पुर्याइन् ‘डेल्टा सेल्स एप’

बिराटनगर । एक सय वर्षदेखि उद्योग र व्यापारमा वर्चश्व जमाइरहेको गोल्छा परिवारमा जन्मिएकी एकतालाई परम्परागतभन्दा फरक क्षेत्रमा काम गर्ने मन थियो । उनको सानैदेखिको रुचि कम्प्युटर र आइटी हो ।

७ महिनामा २५ अर्बको आयात भएपछि सुनमा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी सञ्चिती घट्दै गएपछि विभिन्न बस्तुकाे आयातमा कडाई गर्दै आएको छ । राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको भन्दै विभिन्न चरणमा आयातमा

लघुवित्त वित्तीयको पुँजीकोष १४.०५ % ले बढ्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले पुँजीकोष निकै बढाएका छन् । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको

खपत नहुँदा इतिहासकै कम मूल्यमा सिमेन्ट बिक्री गर्दै उद्योगी, भारतभन्दा सस्तो 

काठमाडौं । कोरोना महामारीका कारण अस्तव्यस्त भएको अर्थतन्त्र अहिले पनि पूर्ण रूपमा चलायमान हुन सकेको छैन । कोरोनाले बजारमा सप्लाई चेन नमिल्दा अधिकांश क्षेत्रमा प्रभाव परेको छ । जसले गर्दा

यस्ता छन् मोरङ व्यापार संघले छनोट गरेका ११ स्टार्टअप, जसले थप्दैछन् कृषिमा ‘भ्यालु एड’

विराटनगर । प्रदेश १ को मुख्य कृषि उत्पादन के के हुन् ? यस क्षेत्रमा मुख्यगरी धान, मकै, अलैंची, तरकारी र दुग्ध पदार्थहरुमा आधारित कृषि फस्टाउँदै गएको छ । यस क्षेत्रका

ब्रोकरले आफ्नै टीएमएस छिट्टै सञ्चालन गर्न पाउने, प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्ने चाहना अब भने पूरा हुनेतर्फ गएको छ । गत साउन १ गते नै सञ्चालन गर्ने भनेपनि धितोपत्र

तीन बीमा कम्पनीले अझै सीइओ नियुक्त गरेनन्, स्पष्टिकरण सोध्दै समिति

काठमाडौं । सञ्चालनमा रहेका तीन बीमा कम्पनीले अझै पनि प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गर्न सकेका छैनन् । कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन