पेट्रोलियम पदार्थको लागत घटाउन भारतसँग वार्ता गर्ने तयारी,

काठमाडौं । पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई अत्यधिक घाटा हुन थालेपछि सरकारी तहबाटै भारतसँग लागत घटाउने विषयमा छलफलको तयारी गरिएको छ । नेपाल आयाल निगमले भारतबाट आयात गरी बिक्री वितरण

स्वास्थ्य बीमाः रकम नपाएपछि कार्यक्रम स्थगित गर्दै अस्पताल, भुक्तानीमा किन देखियो समस्या ?

काठमाडौं । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएको भन्दै पछिल्लो समय स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका अस्पतालहरूले धमाधम स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय लिन थालेका छन् ।

स्वाप रेसियोमा ६५ र ८५ को अडानले हिमालयन र सिभिल बैंकको मर्जर भाँडिने खतरा, अर्को जोडीको खोजी

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको मर्जर प्रक्रिया भाँडिने खतरा देखिएको छ । दुबै बैंकले सेयर आदान प्रदान रेसियो (स्वाप)मा आ-आफ्नै अडानमा टसमस नभएपछि मर्जर प्रक्रिया अवरुद्ध हुने संभावना

विदेशी मुद्रा जोगाएर देश टाट पल्टिनबाट बचाउन कसले के गर्नुपर्छ ?

अर्थतन्त्र टाट पल्टिएपछि श्रीलंकाका जनताले अहिले सिटामोलसमेत किन्न पाएका छैनन् । देशसँग कागज किन्ने पैसा नहुँदा श्रीलंकाका विद्यालयहरुले विद्यार्थीको परीक्षासमेत लिन पाएका छैनन् । हालैमात्र श्रीलंकाले अत्यावश्यक क्षेत्र बाहेकलाई पेट्रोलियम

चरम आर्थिक मन्दीको दिशामा विश्व अर्थतन्त्र, सुधारात्मक उपाय नचाले डुब्दैछन् धेरै देश

एजेन्सी । कोरोना कहरले पैदा गरेको दबाव तथा रुस र युक्रेनबीचको संघर्षका कारण पैदा भएको आपूर्ति प्रणालीको अवरोध विश्व अर्थतन्त्र चरम संकटमा फस्न लागेको आशयका समाचार सामग्रीले विश्व डगमगाएको छ

चुनौतिपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलता थपियोः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको चर्चा बजारमा छ । अर्थतन्त्रका समग्र सूचकले पनि अर्थतन्त्र संकटोन्मुख हुँदै गएको देखाइरहेको छ । चालु आर्थिक वर्षको शुरुवातसँगै बजारमा आएको

विज्ञहरुको चेतावनी- ‘आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जान सक्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जान सक्ने चेतावनी दिएका छन् । सेन्टर फर प्रोफेसनल जर्नलिजम स्टडिजले आयोजना गरेको

भारतले सुनमा भन्सार कर बढाएर १२.५% पुर्‍यायो, नेपालमा के असर गर्छ ?

काठमाडौं । भारत सरकारले सुन आयातमा लाग्दै आएको भन्सार कर बढाएको छ । शुक्रबार भारत सरकारले यसअघि ७.५ प्रतिशत भन्सार करबाट बढाएर १२.५ प्रतिशत बनाएको हो । विश्वको दोस्रो ठूलो

भारत सरकारले पेट्रोलियम पदार्थ निर्यातमा लगायाे कर

काठमाडौं । भारत सरकारले पेट्रोलियम पदार्थ निर्यातमा कर लगाएकाे छ । इकोनोमिक टाइम्सका अनुसार भारत सरकारले पेट्रोल र एटीएफको निर्यातमा प्रतिलिटर ६ रुपैयाँ भारु र डिजेलको निर्यातमा प्रतिलिटर १३ रुपैयाँ

वर्गीकरणको नीतिले घट्यो घरजग्गाको कारोबार र कित्ताकाट, राजस्व संकलनमा असर

काठमाडौं । सरकारले गत जेठमा भूउपयोग नियामवलीमा कार्यान्वयनमा ल्याएसँगै घरजग्गाको कारोबारमा कमी आएको छ । विभिन्न १० वटा क्षेत्रमा जग्गाको वर्गीकरण गरेपछि मात्रै किनबेच गर्न पाउने भनेपछि कारोबारमा कमी आएको