गठबन्धन सरकारको अर्थमन्त्रीमा विनोद चौधरीको दाबी

काठमाडौं । मंसिर ४ गते भएको आम निर्वाचनको परिणाम आइसकेको छ । गठबन्धन गरेर चुनावमा होमिएका सत्ता साझेदार दलहरुको बहुमत नआएपछि बहुमत नजिक भने छन् । कांग्रेस माओवादीसहितको पाँच दलीय

जग्गा वर्गीकरण गर्न स्थानीय तहमा अझै अन्योल, ११० वटाले मात्रै कृषि र गैरकृषि क्षेत्रको गरे वर्गीकरण

काठमाडौं । देशभर उच्च कित्ताकाट भएको भन्दै नियन्त्रण गर्न सरकारले गत जेठमा भू–उपयोग नियामवली जारी गर्‍यो । भू–उपयोग नियमवालीमा कित्ताकाट गर्नका लागि १० वटा क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको

कालो धन शुद्धीकरण हुन नदिन गरेका कामको अध्ययन गर्न विदेशीको टोली काठमाडौंमा, बैंकसँग पनि बयान लिने

काठमाडौं । सम्पत्ति शुद्धीकरण हुन नदिनका लागि नेपाल सरकारले बनाएका कानूनको प्रभावकारीता मुल्यांकन गर्न एशिया प्रशान्त समुह (एपीजी) को ९ सदस्यीय टोली काठमाडौं आएको छ । एपीजीको ९ सदस्यीय प्रतिनिधिमण्डलले

तेलमा राजनीति: पश्चिमा देशसँग रुसको संघर्षले भारत र चीनलाई फाइदा

एजेन्सी । जी–सेभेन, युरोपियन युनियन र अष्ट्रेलियाले रुसको कच्चा तेलको मूल्यमा क्याप (निश्चित मूल्य तोक्ने) लगाइरहँदा ओपेक प्लस देशहरुले उत्पादन नबढाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्ने

आठ जीवन बीमा कम्पनीको व्यवसाय घट्यो, कसको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ४६ अर्ब १ करोड रुपैयाँको व्यवसाय गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ४.७९ प्रतिशतले घटेको हो

९ वर्षमा ६६ अर्बको सेरामिकजन्य वस्तु आयात, सबैभन्दा बढी फिनिसिङ सेरामिक

काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएको सरकारले विभिन्न चरणमा आयातमा कडाइ गरेको थियो । नेपाल राष्ट्र बैंकले पहिलोपटक परिपत्र जारी गर्दै पुस ५ गते विभिन्न २० वस्तुको

मीरगञ्ज पुल ११ महिनापछि सञ्चालनमा, उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको बथनाहाको परमाण नदीको पुल मंगलबारदेखि सञ्चालनमा आएको छ । ११ महिनापछि चार लेनको यो पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी व्यवसायी उत्साहित बनेका छन् । यो पुल कोलकाता

आन्तरिक राजस्व विभागका महानिर्देशक मैनाली भन्छन्: कर छली गर्नेविरुद्ध कडा हुन्छौं, गर वा मरको अवस्था छ

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घ मैनालीले कानून विपरित काम गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् । उनले अहिले गर् या मरको अवस्था रहेको बताए । ‘विभाग र

कर्जाले उपभोग बढाउँदा अर्थतन्त्र संकटमा, थप ऋण लगानी नभए कयौं उद्योग डुब्ने खतरा 

आम्दानी बढेर उपभोग बढ्नु पर्ने र कर्जा लिएर आर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्नेमा ऋण लिँदै उपभोगमा खर्च गर्ने प्रवृतिले बढाएको आर्थिक गतिविधि सुस्त हुँदा साना ठूला उद्योगी व्यवसायीले कठिन

तोकिएको मितिमा हिमालयन र सिभिलले एकीकृत कारोबार गर्न सकेनन्, ३ महिना समय माग्दै राष्ट्र बैंकमा पत्र

काठमाडौं । हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार गर्ने समय आज (मंगलबार) सकिएको छ । एकीकृत करोबार गर्ने समय सकिएसँगै समय थप्न दुबै बैंकले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएका छन्