बीमितको मृत्यू भए इच्छाइएको व्यक्तिले पाउँछन् भुक्तानी, इच्छाइएको व्यक्तिको पनि

काठमाडौं । बीमा अवधि समाप्त भएपश्चात् यदि बीमित जीवित नै छ भने उसैलाई र यदि जीवित छैन भने उसका हकवालालाई दाबी भक्तानी गर्नुपर्दछ । कुनै पनि जीवन बीमालेखको अवधि समाप्त

भैरहवाबाट विदेश जाने यात्रुलाई काठमाडौं-भैरहवा उडानमा टिकट सस्तो

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्ने यात्रुलाई काठमाडौं-भैरहवा उडानको टिकट सस्तो मूल्यमा दिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीसँग गरेको

पूर्वाधारमा राजनीतिक दलका घोषणापत्रः महत्त्वाकांक्षी योजनाले भरिभराउ

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरुले सार्वजनिक गरेका घोषणापत्रहरुमा भौतिक पूर्वाधारका थुप्रै योजनाहरु समेटिएका छन् । देशमा रेलमार्ग सञ्चालनका लागि तीव्र गतिमा काम गर्नेदेखि

तीन महिनामा साढे १६ करोडको अम्रिसो निर्यात, वार्षिक २ अर्बको उत्पादन

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालले साढे १६ करोड रुपैयाँको अम्रिसो निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १६ करोड ६१

दलका घोषणापत्रमा स्वास्थ्य बीमा प्राथमिकतामा, बीमा सम्बन्धी समेटिएका यस्ता छन् अन्य योजना

काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन् । हालसम्म नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी),

आयातमा लगाएको प्रतिबन्ध हटाउन सरकारलाई विश्व बैंकको सुझाव

काठमाडौं । विभिन्न वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध हटाउन विश्व बैंकले नेपाल सरकारलाई सुझाव दिएको छ । विश्व बैंकले सोमबार सार्वजनिक गरेको ‘नेपाल डेभलोपमेन्ट अपडेट’ प्रतिवेदनमार्फत नेपाल सरकारलाई विभिन्न वस्तुहरुको आयातमा

कांग्रेस घोषणापत्र: ०७४ कै चुनावका अधिकांश वाचाको निरन्तरता, के के छन् नयाँ ?

कांग्रेसको घोषणापत्र खासै महत्वकांक्षी देखिँदैन । नेतृत्वमा बस्नेले इमानदार भएर काम गर्ने हो भने अधिकांश घोषणाहरु कार्यान्वयन गर्न सक्ने देखिन्छ । किनकी, कांग्रेसले ठूल्ठूला र असंभव सपनाहरु खासै बाँडेको देखिँदैन

साहूले वार्षिक कति प्रतिशतसम्म ब्याज लिन पाउँछन्, के साँवाभन्दा बढी लिन पाइन्छ ?

काठमाडौं । दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीच कुनै शर्त राखि कुनै रकम वा वस्तु लिनु दिनु गरेमा निजहरूबीच लेनदेन भएको मानिन्छ । लेनदेन भएकोमा रकम वा वस्तु लिनेले रकम वा

धेरै देश ऋणको पासोमा पर्न सक्ने आईएमएफको चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले धेरै देश ऋणको पासोमा पर्न सक्ने चेतावनी दिएको छ । एशिया तथा प्रशान्त क्षेत्रको इकोनमिक आउटलुक सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा विश्वको औषत

बेलायतका प्रधानमन्त्रीले कति पाउँछन् तलब ?

काठमाडौं । एशियाली मुलका ऋषि सुनक बेलायतका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेसँगै सुनकले धेरैवटा इतिहास रचेका हुन् । बेलायतमा नयाँ राजा चार्ल्सले पहिलो प्रधानमन्त्री सुनकलाई बनाएका छन् भने एशियाली