माथिल्लो कर्णालीको म्याद थपको कानुनअनुसार भएको सर्वोच्चको ठहर,

काठमाडौं । सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत परियोजना विकासका लागि म्याद थप गर्ने निर्णय कानुनअनुसार भएको फैसला गरेको छ । गत भदौ ७ गते माथिल्लो कर्णाली जलविद्युत परियोजना विकासकर्ता भारतीय

सिग्नेचर, म्याकडोवेललगायत मदिरा बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो साढे १ अर्बको व्यापार

काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डको मदिरा बेच्ने नेपाल लिक्वयर प्रालिले एकै वर्ष साढे १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ५२ करोड ६० लाख

धुलिखेलमा सञ्चालनमा आयो दुसित थानी रिसोर्ट, २४० करोड लगानी, एक रातको २ लाखसम्म पर्ने

काठमाडौं । काभ्रेको धुलिखेलमा तारे रिसोर्ट ‘दुसित थानी हिमालय रिसोर्ट’ सञ्चालनमा आएको छ । उक्त रिसोर्ट आजदेखि सफ्ट ओपनिङ गरी सञ्चालनमा ल्याइएको हो । धितोपत्र बोर्डका अध्यक्ष रहेका रमेश हमालको

डेढ अर्ब लगानीमा आईएमई र एभरेष्ट ग्रुपको कागज उद्योग आउँदै

काठमाडौं । आईएमई ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानीमा कागज उद्योग सञ्चालनमा आउने भएको छ । आईएमई र एभेरेष्ट ग्रुपले वार्षिक २१ हजार मेट्रिक टन कागज उत्पादन गर्ने भन्दै नेपाल

घोराही सिमेन्टमा दिएको आवेदन आइतबारसम्म फिर्ता लिन सकिने, स्थगन रहेको आईपीओ बिक्री पुनः सुरु

काठमाडौं । घोराही सिमेन्टले स्थगन भएको साधारण सेयरको सार्वजनिक निष्कासन तथा पुनः बिक्री सुरु गरेको छ । फर्जी आवेदन परेपछि असार ४ गतेबाट स्थगन रहेको सेयर पुनः आजदेखि खुला गरेको

मोतिलाल दुगडमाथि राष्ट्र बैंकले प्रश्न उठाएपछि ‘लक्ष्मी सनराइज बैंक’ले मर्जरको अन्तिम स्वीकृति पाउन ढिलाइ

काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडका कारण लक्ष्मी बैंक र सनराइज बैंक गाभिएर बन्न लागेको ‘लक्ष्मी सनराइज बैंक’ले मर्जरको अन्तिम स्वीकृति पाउन सकेको छैन । यही असार २४ गते

जलविद्युत क्षेत्रमा १ खर्ब लगानी प्रतिबद्धता, गत वर्षभन्दा ६६ अर्बले कम

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विद्युत क्षेत्रमा लगानीकर्ताले १ खर्ब बढीको लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ खर्ब

निजी क्षेत्रलाई गभर्नरले भने: मौद्रिक नीति आर्थिक स्थायित्वको म्यान्डेटभन्दा बाहिर जाँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले बनाउने मौद्रिक नीति समग्र आर्थिक स्थायित्वको म्यान्डेड भन्दा बाहिर नजाने बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल द्योग

बी एन्ड सी मेडिकल कलेज अब मेरो होइन, राज्यको सम्पत्ति हो, सञ्चालन अनुमति पाउनुपर्छः दुर्गा प्रसाईं

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र पूर्वाञ्चल अस्पताल अब आफ्नो मात्र सम्पत्ति नभएको बताएका छन् । अस्पताल परिसरमा पत्रकार

क्यानका महानिर्देशक अधिकारीलाई दोस्रोपटक मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले असार