जुकरबर्गले ल्याए ‘थ्रेड्स’, इन्स्टाग्राम ह्याडलबाट प्रयोग गर्न सकिने

एजेन्सी । फेसबुक, इन्टाग्रामलगायतका सामाजिक सञ्जालको मूल कम्पनी मेटाका मालिक मार्क जुकरबर्गले ‘थ्रेडस्’ नामको ‘टेक्स्ट–बेस्ड कन्वर्सेसन’ सामाजिक सञ्जाल ल्याएका छन् । बिहीबारबाट मेटाले नयाँ सामाजिक सञ्जाल लञ्च गरेको हो ।

नयाँ ब्रोकरलाई सदस्यता दिने नेप्सेको निर्णय, नेप्से ३० आन्तरिक परीक्षण गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ ब्रोकरलाई सदस्यता दिने निर्णय गरेको छ । बुधबार बसेको नेप्से सञ्चालक समितिको बैठकले नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो । यस्तै

सरकारको खाता २ खर्बले घाटामा, अर्थ मन्त्रालयलाई स्रोत व्यवस्थापनको दबाब

गत वर्षभन्दा करिब १५ प्रतिशत कम आम्दानी हुँदा करिब १२ प्रतिशत बढी खर्च भएकाले घाटामा रहेको सञ्चित कोष व्यवस्थापन गर्न लाग्नुपर्ने अर्थ मन्त्रालयको नेतृत्वले राष्ट्र बैंकबाट ओभरड्राफ्ट लिने अवस्था आउँछ

एफएटीएफको खैरो सूचीमा पर्ने निश्चित भएको रिपोर्ट प्रतिरक्षा गर्न २९ जनाको टोली क्यानडा जाँदै

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन कार्यान्वयनमा उदासिन रहेका सरकारी अधिकारीहरु एशिया प्रशान्त समूह (एपीजी)ले नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने प्रतिवेदन बुझाएको अवस्थामा २९ जनाको जम्बो टोली

५ लाखमा आउने स्याउको कन्टेनर ११ लाखमा भित्रिन थाल्यो, बजारमा प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री

काठमाडौं । सरकारले आयातित कृषिजन्य वस्तुमा भ्याट छुट खारेज गरेपछि तरकारी तथा फलफूलको आयातमा भार थपिएको छ । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर खारेज गरिएको भ्याटले अधिकांश वस्तुको आयातमा प्रभाव

अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालिसकेको छ, अर्को वर्ष समस्या हुँदैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको बताएका छन् । संसदको अर्थ समितिमा मंगलबार उनले भने, ‘कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या

विद्युतीय गाडी बेच्दा एउटैमा ५७ लाखसम्म नाफाः टेस्ला, बिवाईडी र हुण्डाईमा धेरै, टाटामा कम

सरकारले ५० किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीमा कर बढाउँदा खासै मुल्य नबढाएका गाडी आयातकर्ता कम्पनीले उच्च नाफा लिँदै गाडी बिक्री गरिरहेका छन् । काठमाडौं । नेपाली बजारमा विद्युतीय गाडी

घोराही सिमेन्ट आइपीओ प्रकरणः डिलरका कर्मचारीले नै हाले फर्जी आवेदन

काठमाडौं । प्रिमियम मूल्यमा साधारण सेयर निष्काशन गरेको घोराही सिमेन्टको आवेदन फर्जी आवेदन परेपछि भएको अनुसन्धानले नयाँ मोड लिएको छ । अनुसन्धानको क्रममा १० लाख कित्ताका दरले आवेदन दिने १२

क्लासी प्रिन्टिङ प्रेसले एकै वर्ष गर्यो १० करोड आम्दानी

काठमाडौं । क्लासी प्रिन्टिङ प्रेस प्रालिले एकै वर्ष साढे १० करोड रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले सन् २०२२ मा ९ करोड ७० लाख रुपैयाँ

अस्पतालको शय्याबाट सहकारी पीडितको चीत्कार- पैसा उठाइदिनुपर्‍यो हजुर !

काठमाडौं । सर नमस्कार ! नमस्कार, को बोल्नुभयो ? सर, म देवि सापकोटा बोलेको कान्ति अस्पतालबाट । के समस्यो भयो र ? अस्पतालबाट फोन गर्नुभएछ । सर ! सिन्धु दोलखा