हेलिकप्टर नियमन गर्न क्यानले बनाएको नियम अव्यावहारिक, कार्यान्वयन

मंगलबार बिहान सोलुखुम्बुको लाम्जुरापासस्थित लिखुपिके गाउँपालिका-५ लम्जुराडाँडामा भएको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जारी गरेको सर्कुलर अव्यावहारिक भएको सरोकारवालाले दाबी गरेका छन्

ब्याजदरमा भद्र सहमति तोड्ने समय आएको हो ?

खुला बजार अर्थतन्त्रमा बजारले मूल्य निर्धारण गर्ने भन्दै ब्याजदरमा गरिँदै आएको भद्र सहमति हटाउने निर्णय गरेका बैंकरहरु आगामी दिनमा अस्वस्थ प्रतिस्पर्धा गर्दै आक्रामक भए फेरि ब्याजदरमा हस्तक्षेप गर्ने अवस्था आउनेछ

शाहिल अग्रवालले हिमालयन लाइफको २८ करोडको सेयर कम्पनीका सीइओ मनोज कर्णको ब्रोकरबाट बेचे

काठमाडौं । देशकै ठूलामध्येको एक व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर बिक्री गरेका छन् । अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सका

गुडविल सहकारीले यसरी ठग्यो यामबहादुरको ११ करोड

काठमाडौं । भक्तपुरका यमबहादुर विष्टले माइतीघर मण्डलामा सहकारी पीडितले धर्ना थालेको सुनिरहेका थिए । दिन बित्यो, हप्ता बित्यो । खासै जाँगर चलेन । एक महिनासम्म पनि धर्नाले निरन्तरता पाएपछि उनमा

सहकारी क्षेत्रका समस्या समाधानका लागि गठित कार्यदलले बुझायो २७ बुँदे प्रतिवेदन

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पेस गरेको छ । राष्ट्रिय योजना आयोगका सहकारी हेर्ने सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित

आर्थिक वर्ष २०७९/८० बिग मर्जरका लागि स्वर्णिम, १२ वाणिज्य बैंक ६ वटामा झरे

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यो सँगै

स्थानीय तहको पैसालाई शतप्रतिशत निक्षेपमा गणना गर्न दिन माग गर्दै अर्थ मन्त्रालयलाई बैंकर्सको पत्र

काठमाडौं । नेपाल बैंकर्स संघले स्थानीय तहको निक्षेपलाई शतप्रतिशत निक्षेपमा गणना गर्न दिन माग गरेको छ । संघले अर्थ मन्त्रालयलाई पत्र पठाउँदै हालको ८० प्रतिशत गणना गर्न पाउने व्यवस्थामा परिमार्जिन

दुई अर्ब लगानीमा महासंघका अध्यक्ष चन्द्र ढकालले मौलाकालिका केबलकारमा होटल बनाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दुई अर्ब बढी लगानीमा मौलाकालिका केबलकारसँगै होटल बनाउने भएका छन् । हालै मात्रै सञ्चालनमा आएको मौलाकालिका केबलकार कम्पनीमार्फत् चारतारे होटल निर्माण

नेपालमा स्वदेशी स्याउको बजार राम्रो भए पनि उत्पादन नहुँदा आयातमै भर

काठमाडौं । चिसो होस् वा गर्मी जुनसुकै समयमा पनि बजारमा जताततै देख्न सकिने फलफूल हो स्याउ । बजारमा स्याउबाहेक अन्य फलफूल सिजनमा मात्रै बढी मात्रामा देख्न सकिन्छ । तर, स्याउ

ऋण एउटा बैंकमा, अर्कैमा कारोबार खाता

काठमाडौं । बजारमा आर्थिक गतिविधि घटेसँगै केही व्यवसायीहरुले ऋण खाता र कारोबार खाता छुट्टा छुट्टै बैंकबाट सञ्चालन गर्न थालेका छन् । विगतमा ऋण लिएकै बैंकबाट अन्य व्यवसायीक कारोबार गर्ने व्यवसायीले