ओरेन्टल सहकारी ठगीको ११ वर्षपछि साउन २० भित्र

काठमाडौं । सर्वसाधारणको बचत रकम फिर्ता गर्न नसकेर २०७० सालमा बन्द भएको ओरेन्टल को-अपरेटिभका ५२८ बचतकर्ताले साउन २० गतेसम्म पैसा फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार

सरकारले काठमाडौंमा प्रतिआना सवा ६ लाखसम्म बढायो जग्गाको मूल्य, कहाँको कति ?

काठमाडौं । आर्थिक मन्दीले घरजग्गा कारोबार गिरावट छाइरहेको बेला सरकारले जग्गाको मूल्य बढाएको छ । चालु आर्थिक वर्षको जग्गाको न्यूनतम मूल्यांकन गर्दै सरकारले मूल्य वृद्धि गरेको हो । आर्थिक वर्ष

भारतमा १ खर्ब लगानी गर्ने चिनियाँ कम्पनी बिवाईडीको प्रस्ताव अस्वीकृत

एजेन्सी । चिनियाँ विद्युतीय गाडी बनाउने कम्पनी बिवाईडी मोटर्सले आफ्नो उत्पादन कारखाना भारतमा स्थापना गर्ने प्रस्तावलाई भारत सरकारले अस्वीकार गरेको छ । बिवाईडीले भारतमा १ बिलियन अमेरिकी डलर (१ खर्ब

अशोक स्टिलको व्यापार ५० प्रतिशतले बढ्यो, पौने ७ अर्बको कारोबार

काठमाडौं । अशोक स्टिल इन्डष्ट्रिज प्रालिको व्यापार ५० प्रतिशतले बढेको छ । सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ६ अर्ब

कोकाकोला बेच्ने बोटलर्स नेपालले एकै वर्ष गर्‍यो पौने २२ अर्बको व्यापार

काठमाडौं । कोकाकोला, फ्यान्टा, स्प्राइट र किनले ब्रान्डको पेयपदार्थ बिक्री गर्ने कम्पनीले बोटलर्स नेपालले एकै वर्ष पौने २२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २१ अर्ब ७२

डेढ लाख ऋणीले लिए २ खर्ब ३ अर्ब सहुलियतपूर्ण कर्जा, ब्याज अनुदान २२ अर्ब ३९ करोड वितरण

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को जेठसम्ममा करिब डेढ लाख ऋणीले २ खर्ब ३ अर्बभन्दा बढी सहुलियतपूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज

नेपाल ग्रे लिस्टमा पर्न लागेको हो कि अब्जरबेसनमा गएको हो ?

एसिया प्रशान्त समूह (एपीजी) को वार्षिक प्लेनरी बैठकले पारस्परिक मूल्यांकन प्रतिवेदन पारित गरेसँगै वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टमा राख्ने प्रक्रिया सुरु भएको छ । तर, नेपाल सरकारले

बैंकको नाफा ११ प्रतिशत छ, त्यो धेरै होइन, यसपटक सहुलियत दिन सकिँदैन: गभर्नर

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गभर्नर अधिकारीले कुनै एक क्षेत्रको भन्दा पनि समग्र अर्थतन्त्रको

सामाजिक सुरक्षा कोषको औषधोपचार सुविधामा छोराछोरीलाई पनि समेट्ने तयारी

काठमाडौं । सामाजिक सुरक्षा कोषले औषधोपचार सुविधामा योगदानकर्ताका छोराछोरी पनि समेट्ने गरी तयारी अघि बढाएको छ । २०७९ पुसबाट योगदानकर्ताका श्रीमान या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले छोराछोरीलाई पनि समेट्ने

मौद्रिक नीतिमार्फत् घर कर्जामा लचिलो हुने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवासिय कर्जालाई खुकुलो बनाउने तयारी गरेको छ । सुस्त रहेको अर्थतन्त्रलाई गतिशिल बनाउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् व्यक्तिगत आवासिय घरका लागि लचिलो नीति लिने