विशाल ग्रुपको मैनावती स्टिल इन्डष्ट्रीले १० महिनामै गर्‍यो

काठमाडौं । विशाल ग्रुपको लगानी रहेको मैनावती स्टिल इन्डष्ट्री प्रालिले १० महिनाको अवधिमै करिब ५ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को १० महिनाको अवधिमा ४ अर्ब ९२

व्यवसायीको आरोपः गभर्नरले आइएमएफका कुरा सुनेर मौद्रिक नीति बनाउँदा व्यावसायिक वातावरण थप बिग्रियो

काठमाडौं । व्यवसायीहरुले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले चरम निराशामा रहेको अर्थतन्त्रमा विश्वास बढाइ चलायमान बनाउने कुनै पनि कार्यक्रम नल्याएको भन्दै विरोध जनाएका छन् । मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले

सरकारले चलाउन सकेन चोभार सुख्खा बन्दरगाह, निजी क्षेत्रलाई ५ वर्ष चलाउन दिने

काठमाडौं । चोभार सुख्खा बन्दरगाहको सञ्चालन सरकारले गर्न नसकेपछि निजी क्षेत्रलाई यसको जिम्मा दिइने भएको छ । बन्दरगाहको सञ्चालन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले टेण्डर आह्वान गर्दै पाँच वर्षका

भारतीय बजार केन्द्रित विद्युतीय गाडी ल्याउने टेस्लाको योजना, मूल्य ३२ लाख पर्ने

एजेन्सी । विश्व चर्चित विद्युतीय गाडी उत्पादक कम्पनी टेस्लाले भारतीय बजारलाई केन्द्रित गर्दै बेग्लै गाडी ल्याउने योजना बनाएको छ । टेस्लाले भारतीय बजार केन्द्रित हुनेसँगै निर्यातका लागि नयाँ गाडी ल्याउने

कांग्रेस सांसद दिपक खड्काले ५ अर्ब लगानीमा २ वटा पाँच तारे होटल बनाउँदै

काठमाडौं । कांग्रेस सांसद दिपक खड्काले झापा र काठमाडौंमा ५ अर्ब लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएका छन् । संखुवासभाबाट निर्वाचित सांसद खड्काको लगानी जलविद्युत क्षेत्रमा पनि छ ।

हनुमन्त ग्रुपले साढे ४६ करोड लगानीमा आल्मोनियम उद्योग सञ्चालनमा ल्याउँदै

काठमाडौं । हनुमन्त ग्रुपले सुनसरीमा साढे ४६ करोड लगानीमा लक्ष्मी आल्मोनियम इन्डष्ट्रिज निर्माण गरेको छ । कम्पनीले ४६ करोड ६० लाख रुपैयाँ लगानीमा आल्मोनियम उद्योग निर्माण गरेको हो । कम्पनीले

गत आर्थिक वर्ष १२ अर्ब रुपैयाँको ४ हजार बढी विद्युतीय गाडी आयात

काठमाडौं । गत आर्थिक वर्षमा करिब १२ अर्बको विद्युतीय जीप, कार र भ्यान आयात गरेका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ११ अर्ब ८४ करोड ९ लाख रुपैयाँको

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने निजी क्षेत्रको निष्कर्ष

अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाइ अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम तत्कालका लागि ल्याउन सकेको देखिँदैन । काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको

बैंकर्स संघले भन्यो- सन्तुलित मौद्रिक नीति आयो, उत्पादनमूलक क्षेत्रमा ऋण जान्छ

काठमाडौं । नेपाल बैंकर्स संघले चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित रहेको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले राष्ट्र

प्रत्येक नेपालीको थाप्लोमा ७६ हजार १७७ रुपैयाँ ऋण, राजस्वको २२ प्रतिशत साँवा-ब्याज तिर्नमै खर्च

नेपाल सरकारको ऋण १० प्रतिशतले बढ्दा सोही अवधीमा राजस्व संकलन १० प्रतिशतले घटेकाले गत वर्ष सावाँ ब्याज तिर्नमात्रै कुल राजस्वको २२ प्रतिशत रकम खर्च भएको छ । जुन गत वर्ष