समस्याग्रस्त फाइनान्स किनेका एनआरएनलाई गभर्नरले भने- तपाईहरु धनी
काठमाडौं । ‘ठूल्ठूला लगानीको घोषणा गरिरहनु पर्दैन, स-सानो काम गरेर नै मन जित्न सकिन्छ, आज यो फाइनान्सका सेयरधनी र निक्षेपकर्ताहरु कति खुसी भए होलान्, तपाईं (एनआरएन) हरुले नेपालीको मन जितिसक्नुभयो,