लघुवित्तका नाममा राष्ट्र बैंकले गाउँमा सामन्ती छिरायो भन्न
नेपाल राष्ट्र बैंक ०७४ चैतसम्म सम्पूर्ण फिङको लगायतका वित्तीय कारोबार गर्दै आएका एनजीओहरुलाई लघुवित्तमा रुपान्तरण गर्ने प्रक्रियामा छ । ०७५ मंसिरसम्ममा सेयर पनि कम्पनी रजिस्ट्ररबाट अपलोड गरिसक्नु पर्ने छ ।