बालेनसँगको सम्झौता अनुसार कुलमानले काम गरेनन्

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँगको सम्झौता अनुसार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काम नगर्दा काठमाडौं उज्यालो हुनबाट वञ्चित भएको छ । काठमाडौं महानगरपालिकाभित्र सडक बत्ति जडानका

वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई ७ दिने स्पष्टीकरण, ‘एकाउन्टेबल म्यानेजर’बाट किन नहटाउने ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । युरोपेली युनियन (ईयू)को कालोसूचीबाट नहटेपछि प्राधिकरणको शुक्रबार अधिकारीलाई स्पष्टीकरण

चुनौतीबीच वित्तीय अनुशासन कायम गरेको भन्दै आईएमएफद्वारा अर्थमन्त्रीको प्रशंसा, ७ अर्ब दिने निर्णय

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अर्थ मन्त्रालयले गरेको कामको प्रशंसा गरको छ । कोषले विस्तारित कर्जा सुविधाअन्तर्गतको दोस्रो किस्ता वापतको करिब ६ अर्ब ९४ करोड रुपैयाँ निकासा गर्ने निर्णय

अस्तित्वमै नभएको युटीएलबाट ७ वर्षदेखि प्रविधि निर्माणमा अवरोध !

काठमाडौं । हाल अस्तित्वमै नभएको युनाइटेड टेलिकम लिमिटेड (युटीएल) कम्पनीका कारण ७ वर्षदेखि प्रविधि पूर्वाधार निर्माण अवरुद्ध हुँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले युटीएललाई २०७४ वैशाख २५ मा गण्डकी

चोभार फलफूल तथा पुष्प बजारः हतारमा सुरु गर्दा ८ वर्षसम्म सकिएन निर्माण, दोषी को ?

काठमाडौं । कुनै पनि भौतिक पूर्वाधार निर्माण गर्नुअघि निर्माणस्थलको विस्तृत रुपमा गहन अध्ययन गर्नुपर्छ । माटोको अवस्था, पानीको स्रोत, सडक, भवितव्यलगायतका विषयमा प्राविधिक र वैज्ञानिक रुपमा अध्ययन गरी तयार पारिने

बजारबाट पैसा उठाउन राष्ट्र बैंक आक्रामक, एक सातामै तेस्रो पटक निक्षेप संकलन

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले एक सातामै बजारबाट ३५ अर्ब रुपैयाँ उठाएको छ । मंसिर ६ गते १० अर्ब उठाएको राष्ट्र बैंकले मंसिर १२ गते

ट्रेजरी बिल सस्तो हुँदै, २८ दिनको ब्याजदर १.७५ प्रतिशत

काठमाडौं । बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बोलकबोल विधिबाट २८ दिनको ट्रेजरी बिल औषतमा १.७५ प्रतिशत ब्याजदर

नेफ्स्कुनमा कस्तो नेतृत्व चाहन्छ सहकारी अभियान ?

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले पुस ७ र ८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाले आगामी कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति

स्वदेशमै उखु क्रसिङ सुरु भएपछि भारतदेखि चिनी ल्याउने प्रक्रियाबाट पछि हट्यो सरकार

काठमाडौं । स्वदेशी चिनी उद्योगीले उखुको क्रसिङ सुरु गरेसँगै जीटुजी (सरकारद्वारा सरकारलाई) प्रक्रियाबाट भारतबाट चिनी आयात गर्ने विषयमा तत्कालका लागि सरकार पछि हटेको छ । स्वदेशी चिनी उद्योगले सुरु गरेको

७ वटा जहाज रहेको गुण एयरलाइन्स खारेजीको संघारमा, एयरलाइन्सले माग्यो अन्तिम मौका

आर्थिक संकटमा फसेको गुण एयरलाइन्सको ६ महिना निलम्बनमा परेको एओसी ९ महिनासम्म पनि खुल्न सकेको छैन । यो एयरलाइन्सले नियामक निकायलाई तिर्नुपर्ने दायित्व, कर्मचारीको तलबभत्ता र सुरक्षित उडानको सुनिश्चित आधार