यस्तो आउँदैछ मौद्रिक नीतिको समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो साताको अन्त्यसम्ममा मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । असोज मसान्तमा पहिलो त्रैमासिक अन्त्य भए पनि राष्ट्र बैंकले ढिलो गरी मौद्रिक

केही मारवाडी व्यवसायीको बदमासीले सिंगो समुदायकै बदनाम भयोः राकेश अडुकिया

केही समयअघि व्यवसायी दुर्गा प्रसाईंले राजधानीमा गरेको पत्रकार सम्मेलनमा उपस्थित भएपछि मेरा बारेमा धेरै टिका–टिप्पणी भयो । कतिपय साथीहरुले मारवाडी भएर मारवाडीविरुद्धमा विष बमन गर्ने प्रसाईंको अभियानमा किन सहभागी भएको

बुढीगण्डकीको वातावरणीय प्रभाव मूल्यांकन: साढे ५५ अर्ब लागत, ५ वर्षमा सकिने

काठमाडौं । राष्ट्रिय गौरब आयोजना बुढीगण्डकी जलविद्युत साढे ५५ अर्ब लगानीमा बन्ने भएको छ । आयोजनाको वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजना निर्माणको लागत ५५ अर्ब ५७ करोड ९० लाख रुपैयाँमा

भारत मोबाइलमा आत्मनिर्भर बन्दै, ९ वर्षमा २० गुणाले बढ्यो मोबाइल उद्योग

एजेन्सी । भारत मोबाइलको क्षेत्रमा आत्मनिर्भर बन्दै गएको तथ्यांकले देखाएको छ । भारतीय सञ्चारमाध्यम भाष्करकाअनुसार भारतमा पछिल्ला ९ वर्षमा मोबाइल फोनको उत्पादन २० गुणाले बढेको छ । भारतका विद्यूतीय तथा

बसन्त चौधरीको प्रणः म मरे पनि मेरो नर्भिक बाँचिरहोस्

‘कवि बसन्त चौधरीका कवितामा उनका बुबा भेटिन्छन्,’ वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीले लेखेका छन् । स्व. राष्ट्रकवि माधव घिमिरेले पनि बसन्तका कवितामा मानवीय प्रेम र देशप्रेमसँगै पिताप्रतिको प्रेम फेला

कोरियाले अबदेखि पाँच क्षेत्रमा कामदार लैजाने, उत्पादन क्षेत्रमा एक हप्ताभित्र आवेदन खुलाउने तयारी

काठमाडौं । दक्षिण कोरियाले अबदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कोरिया सरकारले अबदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीनवटा क्षेत्रमा कामदार लैजाने भएको हो । नेपाली

सामाजिक सुरक्षा कर ५७.७८ अर्ब संकलन, सामाजिक सुरक्षा कोषलाई दिन अर्थ मन्त्रालयको आनाकानी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका श्रमिकबाट गत आर्थिक वर्ष २०७९/८० मा मात्रै साढे ८ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कर संकलन भएको छ । आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार आव

संशोधनबिना नै सात बर्षका लागि भारतसँग वाणिज्य सन्धि नवीकरण

काठमाण्डौं । भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनविनै नवीकरण भएको हो । भारतसँगको वाणिज्य सन्धि

क्षेत्राधिकार बाहिर गएर ‘ड्युटी फ्रि’ पसल चलाउन दिने प्राधिकरणको सूचना

करमुक्त (ड्युटी फ्रि) पसल सञ्चालन गर्न दिने अधिकार नेपाल सरकारलाई भए पनि नेपाल नागरिक उड्ययन प्राधिकरणले क्षेत्राधिकारबाहिर गएर त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा करमुक्त पसल सञ्चालन गर्न दिने भन्दै टेन्डर

वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा कुन बैंकले कति गरे खर्च ?

काठमाडौं । वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) का लागि वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० मा करिब सवा करोड रुपैयाँ खर्च गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये