सरकारी विद्यालयमा छोराछोरी नपढाउने शिक्षक शिक्षिकाले तलब नपाउने
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने