महासेठ हुँदा आलोचित मन्त्रालयमा बसन्त नेम्वाङले देखाए कमाल,

केही दिन अगाडि पूर्व अर्थसचिव रामेश्वर खनालले नेकपाले योग्य व्यक्तिलाई मन्त्री नबनाएर २० महिना खेर पालेको भनेर लेखे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको बारेमा सामाजिक संजाल ट्वीटरमा खनालले

मर्जरको बाधक बनेर के चाहँदैछन् सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ ?

काठमाडौं । बैंकका अध्यक्ष नै मर्जरका बाधक ? सुन्दा अचम्म लाग्ला । तर यो सत्य हो । ‘गाउँको मुखिया…’ भन्ने नेपाली उखान पछ्याउने ती व्यक्तिको नाम हो- इच्छाराज तामाङ ।

राष्ट्र बैंकको गभर्नर बन्न ‘दौडधूप’ तीव्र, यी हुन् आकांक्षी, कस्ले मार्ला बाजी ?

काठमाडौं । राष्ट्र बैंकको नयाँ गभर्नर बन्न दौडधूप शुरु भएको छ । डा. चिरञ्जीवि नेपालको ५ वर्षे कार्यकाल आगामी चैत पहिलो साता सकिँदैछ । त्यसैले आगामी कार्यकालका लागि गभर्नर बन्न

बैंकका सीइओमा सबैभन्दा बढी तलब नेपाल इन्भेष्टमेन्टका ज्योति पाण्डेको, वर्षकै ३ करोड

काठमाडौं । ज्योति पाण्डे बैंकिङ क्षेत्रका सबैभन्दा महंगो व्यक्ति भएका छन् । पाण्डे नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् । सीइओ पाण्डेका लागि बैंकले आर्थिक वर्ष ०७५/७६ मा ३

बैंकका सीइओमाथि खनियो सम्पत्ति शुद्धिकरण, २ सीइओलाई कारबाही गर्न राष्ट्र बैंकलाई पत्र

काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) माथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग खनिएको छ । २ वटा वाणिज्य बैंकका सीइओले अकुत समम्पत्ति कमाएको भन्दै विभागले छानविन प्रक्रिया अघि बढाएको छ

गायक रामकृष्ण ढकालको घर खाने लालिगुराँस सहकारी कालोसूचिमा पर्ने

काठमाडौं । गायक रामकृष्ण ढकाल र लालिगुराँस बहुउदेश्य सहकारीबीचको विवादको कथा निकै नै रोचक छ । लालिगुराँसबाट ऋण लिएका ढकालले ऋण तिर्न नसकेपछि सहकारीले उनको घर नै लिलाम गर्यो ।

सपिङ गर्न दरबारमार्ग पुगेका बलिउड स्टार गोविन्दाले के किने ?

काठमाडौं । बलिउड स्टार गोविन्दा भारतमा मात्रै नभइ नेपाली दर्शकका लागि समेत मन पर्ने कलाकार हुन् । गोविन्दा अभिनय र नृत्य कुनै समय बलिउडमा मात्रै नभइ नेपाली दर्शकमाझ निकै चर्चित

भैरहवाबाट उद्योगीको रुपमा उदाएका सुरज, ५ वर्षमा टपटेन औद्योगिक घराना बन्ने लक्ष्य

रुपन्देही(भैरहवा) । पुल्चोक क्याम्पसबाट इन्जिनियरिङको अध्ययन पूरा गरेपछि सुरज उप्रेती व्यवसायलाई नयाँ ढंगले अगाडि बढाउने सोचमा थिए । बुवा सिताराम उप्रेतीले शुरु गरेको व्यवसायको दायारालाई उद्योग खोल्ने सोच उनमा थियो

राष्ट्रियस्तरको विकास बैंक नै रहन चाहन्छौंः शाइन रेसुङ्गाका सीइओ प्रकाश पौडेलको अन्तर्वार्ता

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक हालै मात्र राष्ट्रियस्तरको विकास बैंक बनेको छ । क्षेत्रिय स्तरको विकास बैंक मर्जर तथा एक्विजेशन हुँदै राष्ट्रियस्तरको विकास बैंक बनेको हो ।

विज्ञ अर्थमन्त्रीले ज्ञानमा लगाए कर, किताबमा अब १३ प्रतिशत भ्याट

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा विदेशबाट आयात हुने किताबमा १० प्रतिशत भन्सार शुल्क लगाए । ज्ञानमा कर लगाएको भन्दै अर्थमन्त्री खतिवडाको चर्को आलोचना समेत भयो