सन् २०१७ का उत्कृष्ट सेवा दिने १० विमानस्थल

काठमाडौं । सन् २०१७ मा विश्वभरका विमानस्थलमा गरिएको सर्वेक्षणबाट १० वटा विमानस्थललाई उत्कृष्ट घोषणा गरिएको छ । ‘वल्ड एयरपोर्ट अवार्ड २०१७’ बाट विश्वका १० वटा विमानस्थललाई पुरस्कृतसमेत गरिएको छ ।

आहा ! बागमती, बैज्ञानिक तथ्यसहित स्वरुप परिर्वतन गर्दै

काठमाडौं । बागमती नदीलाई स्वच्छ बनाउँदै उपत्यकाको सभ्यता र धार्मिक महत्वलाई जीवन्त राख्ने गुरु योजना अर्न्तगत निर्माण सुरु भएको आयोजनाको काम द्रुतगतिमा अगाडि बढेको छ । गोर्कणदेखि सिनामङ्गल सम्मको ७

विश्वव्यवापी रुपमा प्रत्यक्ष बैदेशिक लगानी घट्यो, भारत पाचौं आकर्षक लगानी गन्तव्य

विश्वव्यापी रुपमा प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको छ । २०१६ मा १.८१ ट्रिलियन डलरको एफडीआई विश्वभर प्रवाह भएकोमा २०१७ मा १.५२ ट्रिलियन डलर मात्रै कायम भएको

राष्ट्रियसभाका लागि शुक्रबारदेखि आचारसंहिता लाग्ने, कस कसलाई लाग्छ ?

काठमाडौं । यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि लागू हुने गरी आचरसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गरिएको

प्रदेश ७ मा एमाल ३ काँग्रेस २ र माओवादीकोे १ जना निर्विरोध निर्वाचित

धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस मध्ये खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम

यी ५ कदम जस्ले थोरै कमाइबाट धनी बनाउन सक्छ

काठमाडौं । धनी बन्ने चाहना सबैको हुन्छ । तर, त्यो त्यति सहज पनी हुँदैन । आफुले कमाएको सानो रकमको सहिरुपमा सदुपयोग गर्ने हो भने धनी बन्न सकिन्छ । सहिसोच र

एक बर्षमै सरकारले बढाइदियो तपाइको थाप्लोमा साढे २१ सय ऋण

काठमाडौं । तपाइको ब्यक्तिगत ऋण/धन जे छ, त्यो तपाइकै भयो । तर, सरकारले देशभित्रै वा बिदेशी दातृ निकाय तथा देशहरुसँग लिएको ऋणका कारण तपाइ हामी ऋणी देशको नागरिक बन्नुपर्ने हुन्छ

बीर अस्पतालमा यस्तो बन्दैछ ८ तले सुबिधासम्पन्न सर्जिकल भवन

काठमाडौं । बीर अस्पतालले २ अर्ब ८५ करोडको लागतमा सुविधा सम्पन्न सर्जिकल भवन बनाउने भएको छ । बीर हस्पिटल कम्प्लेक्सको अवधारण अनुरुप सर्जिकल भवन निर्माण गर्न लागिएको नेशनल एकेडेमी अफ

बामगठबन्धनको सरकारसँग लगानीकर्तामा त्रास देखिएको छ

राजनीतिक र आर्थिक विषयमा तिखो टिप्पणी गर्ने अच्युत वाग्लेको विशेषता हो । विगतमा पत्रकारिता समेत गरेका वाग्लेले प्रधानमन्त्रीदेखि अख्तियार तथा केन्द्रीय बैंकमा समेत सल्लाहकारको भूमिकामा काम गरेका छन् । अर्थ

तपाईको स्मार्ट फोनलाई यसरी बनाउनुस् सेटलाइट फोन

काठमाडौं । हामी कयौँ पटक यस्तो ठाउँमा जाने गरेका हुन्छौँ जहाँ फोनको नेटवर्क टिप्नै मुस्किल पर्छ । यस्तो अवस्थामा जति कोसिस गरे पनि फोनको प्रयोग सम्भब हुँदैन । यस्तो समयमा