यी हुन नेपालका उत्कृष्ट १० होटल, बुटिक होटलको

काठमाडौं । उत्कृष्ट होटलको सूचीमा पाँचतारे होटलहरुको भन्दा बुटिक होटलहरुले बाहुल्यता देखिएको छ । विश्वकै लोकप्रिय ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ ले नेपालका उत्कृष्ट होटलको सूची सार्वजनिक गरेको छ । जसमा

अबदेखि २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने

काठमाडौंं । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी

वैदेशिक रोजगारीको नाममा जनप्रतिनिधिबाटै ठगिए सर्बसाधारण

सप्तरी । स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन, उल्टै

सिरहामा अबदेखि रक्सी खाए २ हजार र बालबालिकाले मोबाइल बोके ५ सय जरिवाना

लहान । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र

१० अर्ब लगानीको ‘गफ’ मात्रै दिदैछ कि पैसा पनि जुटाउँदै छ एनआरएनए ?

काठमाडौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँ पुँजी संकलन गरेर नेपालका विकास आयोजनामा लगानी गर्ने भन्दै यसका अगुवाहरु सरकारी अधिकारीहरुलाई भेट्न दौडधुप गरिरहेका छन् । एनआरएनए स्थापनाका

मोदीको दूत बनेर सुष्मा स्वराज बिहीबार नेपाल आउँदै, ओलीलाई भेटेर के भन्लिन् ?

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता र वाम गठबन्धनको सरकार गठन हुन लागेको समयमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज यही माघ १८ गते नेपाल भ्रमणमा आउन

राशीअनुसार पर्स बोक्नुहोस् पैसाको अभाव हुँदैन, कुन राशीका व्यक्तिले कस्तो बोक्ने ?

काठमाडौं । ज्योतिषका अनुसार कुन्डलीमा यदी केही ग्रह दोष रहेको छ भने मानिसलाई पैसाको समस्या भोग्नु पर्ने हुनसक्छ । ग्रह दोषबाट टाढा रहनका लागि कयौं उपायहरु रहेका छन् । यी

 सन्दिप लामिछानेलाई ३२ लाखमा आइपिएल खेल्न दिल्ली डेयर डेभिल्सले लियो

काठमाडौं । नेपाली खेलडी सन्दिप लामिछानेलाई २० लाख भारतीय रुपैयाँ खर्च गरेर दिल्ली डेयर डेभिल्सले लिने भएको छ । आइपिएलको लागि भएको खेलाडी अक्सनमा लामिछानेलाई २० लाख भारु खर्च गरेर

‘तपाइको सपनाको घर’ बनाउन प्रयोग हुने सिमेन्ट त यस्तो पो रहेछ !

काठमाडौं । धेरै नेपालीको सपना हुने गरेको छ – आफ्नै कम्तिमा एउटा घर होस् । र, त्यो घर पनि सकेसम्म सहरी क्षेत्रमै होस् । सहरका घर भन्ने वित्तिकै तपाइले अनुमान

४१ लाख टन सिमेन्ट उत्पादन गर्ने उद्योग ४ महिना भित्र थपिदै, के सिमेन्टको मूल्य घट्ला ?

काठमाडौं । अबको ४ महिना भित्र नेपाल सिमेन्ट उत्पादनमा आत्मर्निभर हुने भएको छ । वैदेशीक लगानीमा खुलेको होङ्सी शिबम सिमेन्टले अबको केही महिना भित्र उत्पादन सुरु गर्ने जनाई सकेको छ