सडक दुर्घटनामा प्रतिदिन ८ जनाको मृत्यु, १६ जना

सिमलताल बस दुर्घटना मूलतः सडक विभाग, सुरक्षा निकाय, भरतपुर महानगरपालिका, एकीकृत सूचना प्रणाली र चालकको चरम लापरवाहीका कारण भएको उक्त कार्यदलले बुझाएको प्रतिवेदनले औल्याएको छ । जिम्मेवार निकायहरुले आ–आफ्नो भूमिका

डाइनेस्टी एयर दुर्घटनामा गम्भीर गल्ती: दुर्घटनाको ४८ मिनेटपछि उद्धार, कम्पनीको ‘भि टु ट्रयाक’ मा समस्या

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइनेस्टी एयरको हेलिकप्टर उडेको ३ मिनेटमै टावरसँग सम्पर्क विच्छेद भए पनि उद्धार समन्वय केन्द्रले ४८ मिनेटपछि मात्रै खोज तथा उद्धारका लागि प्रभु एयरको हेलिकप्टर उडाएको खुलेको छ

डुबानको त्रासः ५ फिटसम्म उचाल्न र सार्न थालियो घर, लिफ्टिङ प्रविधि कति सुरक्षित ? कति खर्चिलो ?

विराटनगर । असार ९ गते परेको अविरल वर्षासँगै कोशी प्रदेशको राजधानी समेत रहेको औद्योगिक नगर विराटनगर महानगर जलमग्न भयो । पानीले निकास नपाउँदा महानगरका प्राय सबै पुराना घरको भुइँतलाभित्र पानी

लाइसेन्स अवधिपछि हाइड्रोपावर सरकारको स्वामित्वमा ल्याउन मापदण्ड बन्दै, सर्वसाधारणको सेयर के हुन्छ ?

काठमाडौं । विद्युत विकास विभागले उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स)को अवधि सकिएपछि जलविद्युत आयोजनाहरुको स्वामित्व सरकारलाई हस्तान्तरण कसरी गर्ने भन्ने गाइडलाइन्स बनाउने तयारी सुरु गरेको छ । जलविद्युत आयोजनाहरुको लाइसेन्स अवधि

वर्षमा १ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ बेच्ने १२ पम्प, सेनाले बेच्यो १ अर्ब ६६ करोडको तेल

काठमाडौं । गत आर्थिक वर्षमा देशभरका पेट्रोल पम्पमध्ये १२ वटा पेट्रोल पम्पले सबैभन्दा बढी इन्धनको कारोबार गरी अर्बको क्लबमा पुग्न सफल भएका छन् । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका

विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न अटेरी, दुर्घटना भए कति क्षति हुन्छ ?

काठमाडौं । बुधबार सौर्य एयरको जहाज विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । गोठाटारतर्फको साइडमा दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको ज्यान गयो । एकपटक सोच्नुस् त,

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्धार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमाभित्र सौर्य एयरको विमान दुर्घटनापछि उद्धारका क्रममा भएको कमजोरीले समग्र हवाई सुरक्षा र उड्डयन सुरक्षाप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वको लापरवाही उदांगो भएको छ । काठमाडौं ।

विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली

काठमाडौं । राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा पोखरा उडेको सौर्य एयरको चार्टर्ड फ्लाइट दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । चालक दलका

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवाल क्याप्टेन हुने लाइनमा थिए । २ वर्षअघि मात्रै सौर्य एयरमा कोपाइलटको रोजगारी पाएका कटुवाल दक्षिण अफ्रिकामा पढेर नेपाल फर्किएका

सेयर किन्दा अर्थमन्त्रीको मुहार हेर्ने कि अर्थतन्त्रको अवस्था ? खेलाडीले बढाएको बजारमा फसिएला है !

आर्थिक क्रियाकलाप, रोजगारी र व्यक्तिको आम्दानी बढाउने काम सरकारको बजेट अर्थात् वित्त नीतिले गरेको छैन । जबसम्म कुनै अर्थमन्त्रीले देशको अर्थतन्त्र चलायमान बनाउने बजेट ल्याउँदैनन् तबसम्म उसको नाममा सेयर बजार