चाबहिलमा यसरी भासियो सडक (फोटो सहित)

काठमाडौंं । चाबहिल क्षेत्रमा सडक भासिएको छ । जसको कारण सवारी आगमनमा कठिनाई भएको छ ।चाबहिल चोकबाट ओम हस्पिटल तर्फ जाने बाटो भासिएको हो । भासिएको सडकमा डोजर लगाएर पुर्ने

अमलटारीमा यसरी लिन सकिन्छ,- होमस्टेको मज्जा (फोटोफिचर)

नवलपरासी । पछिल्लो समय होमस्टे पर्यटकहरुको आकर्षण बन्दै गएको छ । नवलपरासीको डन्डा बजारबाट ७ किलोमिटर दक्षिणमा रहेको अमलटारी होमस्टेमा थारु समुदायको संस्कृति हेरेर मज्जा लिन आन्तरिक तथा बाह्य पर्यटकहरुको

बैंकहरुको चुक्ता पुँजीः यसरी पूरा हुँदैछ मिशन ८ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चुक्ता पुँजी बढाउन दिएको २ वर्षे समयावधिमध्ये २० महिना बितिसकेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन अब ४ महिना

माओवादी सरकारका ‘मास्कबादी’ जनता (फोटोकथा)

काठमाडौं । यतिबला मुलुकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शासक छन् । र, हामी जनता शासित छौं । त्यो पनि माक्सबादी होइन, मास्कबादी भएर । मुलुकलाई १० वर्षमा सिंगापुर बनाउँछु

५६ वर्षपछि यसरी फराकिलो हुँदैछ, पासाङ्लामु राजमार्ग

काठमाडौं । त्रिशुली जलविद्युत आयोजना निर्माणका लागि भारतीय सरकारको सहयोगमा २०१७ सालमा निर्माण गरिएको पासाङ्लाम ५६ वर्षपछि फराकिलो बनाउने काम सुरु भएको छ । त्रिशुली जलविद्युत आयोजनाको साथै नुवाकोट र

श्वास फेर्न पाउनुपर्छ भन्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । संविधानको धारा ३० को उपधारा ९ सय १० मा प्रत्येक नागरिक स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाँच्न पाउने व्यवस्था गरिएको छ । त्यतिमात्र होइन, प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई पीडकबाट क्षतिपूर्ति

यसरी पुनर्निर्माण हुँदैछ, भूकम्पले भत्काएको दशरथ रंगशाला (फोटोफिचर)

काठमाडौं । ०७२ बैशाख १२ गते आएको बिनासकारी भूकम्पले राजधानीको मुटुमा रहेको दशरथ रंगशालालाई पनि क्षतिग्रस्त बनाएको थियो । तर, अहिले सरकारले सो रंगशालाको पुनर्निर्माण गरिरहेको छ । हेर्नुहोस्, रंगशाला पुनर्निर्माणका

धुलो कलंकी, चक्रपथ र चाबहिलमा, ब्रुमर लैनचौर, दरबारमार्ग र बालुवाटारमा

काठमाडौं । सार्बजनिक सेवा प्रबाह गर्ने नाममा सरकारी निकायले कसरी बद्मासी गर्छन् भन्ने उदाहरण हेर्न काठमाडौंमा धुलोको मुस्लो उडिरहेको कलंकी र चाबहिल गए हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको

सुन्दर शहरभित्रको सकस जीबन (फोटो कथा)

मानव सभ्यता बढ्दो रुपमा सहरतिर सर्दैछ । तर, पृथ्बी भने फैलिँदै गएको छैन । यसको मतलब हाम्रा घर र अपार्टमेन्टहरु धेरै साना हुँदैछन् र हाम्रो बसोबासको तरिका निकै सघन हुँदै

निजगढ बिमानस्थल आयोजना प्रभाबित स्थानीयले भनेः जग्गाको बदला जग्गा देऊ (स्थलगत रिपोर्ट)

निजगढ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हवाई चाप धान्न नसक्ने स्थितिमा पुगिसकेको छ । नेपालमा अर्को सुविधासम्पन विमानस्थलको आवश्यकता महसुस भईसकेको छ । दोश्रो सुविधासम्पन