यसरी पुनर्निर्माण हुँदैछ, भूकम्पले भत्काएको दशरथ रंगशाला (फोटोफिचर)



काठमाडौं । ०७२ बैशाख १२ गते आएको बिनासकारी भूकम्पले राजधानीको मुटुमा रहेको दशरथ रंगशालालाई पनि क्षतिग्रस्त बनाएको थियो । तर, अहिले सरकारले सो रंगशालाको पुनर्निर्माण गरिरहेको छ ।

हेर्नुहोस्, रंगशाला पुनर्निर्माणका ९ तस्बीर ।


पुष्प दुलाल