लोडसेडिङ हटाउन कम्तिमा ३ वर्ष: उर्जा मन्त्री

काठमाडौं । उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले अघिल्लो सरकारले भने जस्तो तत्काल लोड सेडिङ हट्ने सम्भावना नरहेको बताएका छन् । सरासर काम गर्दा पनि कम्तीमा तीन वर्ष लाग्ने उनको भनाई