गैर प्राविधिकले बिद्युत् मर्मत गर्दा ज्यान गयो

उदयपुरको कटारी –८ मा बिहीबार दिउँसो स्थानीय सामुदायिक संस्थाद्वारा सञ्चालन गरिएको विद्युतलाई गैर प्राविधिकद्वारा मर्मत गर्ने गराउने प्रयास गर्दा एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।