चोरीको बिजुली काटेपछि नगरकोटका १०० घर ९ दिनदेखि

भक्तपुर । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युत्को प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान तीब्र पारेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न

कुलमान घिसिङ भन्छन्,– मेरो नाममा नक्कली फेसबुक पेज बनाएर अनावश्यक पोष्टहरु भइरहेका छन्

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर लोडसेडिङ अन्त्य गरी जनताको मन जित्न सफल भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई असफल बनाउन ठूलो गिरोह सक्रिय भएको बताएका छन् ।

ठूला जलविद्युत् आयोजना सुस्त,साना तीव्रगतिमा

बेनी । म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माणकार्य भने तीव्र रूपमा अगाडि बढेको छ । विद्युत् प्राधिकरणको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्, रोवर्ट

एकै खोलामा ३ जलविद्युत् आयोजना

रुकुम । रुकुमको एकै खोलामा ३ जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । रुकुम जिल्लाको चौखावाङ गाविसस्थित चुनखोलामा ३ जलविद्युत् आयोजना निर्माण गरिएको हो । गाविसलाई ‘उज्यालोयुक्त गाविस’ घोषणासमेत गरिएको छ ।

प्राधिकरणका निवर्तमान प्रमुख काफ्ले भन्छन्,–कुलमानसँग खुल्ला मञ्चमा भिँड्न तयार छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्राधिकरणको अहिलेको नेतृत्व (कुलमान घिसिङ) सँग खुल्ला मञ्चमा भिँड्न तयार रहेको बताएका छन् । प्राधिकरण नेतृत्वले केही हप्तादेखि आफुविरुद्ध नियोजित

कुलमानलाई असहयोग गर्ने प्राधिकरणका सञ्चालकलाई उर्जा मन्त्रालयको ७ दिने अल्टिमेटम

काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक पदमा रहेर कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गर्ने ३ सञ्चालकलाई ७ दिने अल्टिमेटम दिँदै स्पष्टिकरण सोधेको छ । पदीय दायित्व पुरा नगरेको

बुढीगण्डकी आयोजनाको मुअब्जा: प्रतिरोपनी सस्तोमा ५ लाख र महंगोमा ८ लाख दिइने

काठमाडौं । १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित हुने जग्गाको मुअब्जा वितरणसम्बन्धी मोडल टुंगो लागेको छ । लामो प्रयासपछि शुक्रबार बिहान गोर्खाका प्रमुख जिल्ला अधिकारी

कुलमानको प्रश्नः कस्ले भन्यो मंसिरदेखि लोडसेडिङ हुन्छ भनेर ?

२ मंसिर, काठमाडौं । तिहारअघिको हप्तादेखि काठमाडौं उपत्यका पूर्णरुपमा लोडसेडिङमुक्त छ । टान्सफमर पड्किएका कारण विभिन्न स्थानहरुमा भने अझै पनि लोडसेडि भइरहेको छ । देशभर लोडसेडिङ अन्त्य गर्ने सोचका साथ

अघिबढ्यो ७.५ मेगावाटको खोरुङ्गाखोला आयोजना

१ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र तेह्रथुम पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरण र कम्पनीबीच सोमबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीका प्रबन्ध निर्देशक

कुलमानको अर्को तयारीः रिमोटबाटै विजुलीको बिल तिर्न पाइने

२६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाको विद्युत व्यवस्थापनलाई चुस्त बनाउन अर्को निर्णय गर्ने तयारी गरेका छन् ।