पेट्रोलियम पदार्थको मूल्य नबढाउन संसदीय समितिको निर्देशन
काठमाडौं । ब्यवस्थापिका संसद अन्तरगतको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन दिएको छ । निगम नाफामा रहेको, संचालक समितिको सहमतिविना नै निगम