उर्जामन्त्री शर्मा भन्छन्ः आवश्यक परे अर्को बर्ष नै

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आवश्यक परे हावाबाट एक बर्षभित्रमा नै ३ हजार मेगावाट विद्युत उत्पादन गरिसक्ने दाबी गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको उर्जा समितिले आयोजना

१० हजार ट्रान्सफरमर थपेर सधैको लोडसेडिङ लागि अन्त्य गर्ने कुलमानको योजना

काठमाडौं । उपलब्ध बिजुलीको उचित ब्यवस्थापन गरेर काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरी चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरबाट लोडसेडिङ सधैको लागि अन्त्य गर्न ट्रान्सफरमर थप्ने योजना

खानीखोलाको साधारण सेयर सूचीकृत, उत्पादित बिजुली केन्द्रीय प्रसारण लाईनमा जोडिएन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । स्टक एक्चेन्जका अनुसार सो कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर आज

मुआब्जा बितरणमा जुट्यो बुढिगण्डकी आयोजना, पुस भित्रै प्रभावितको हातमा पैसा पुग्ने

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् । जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने

भारतसँग किनेको बिजुली मंगलबारदेखि काठमाडौंबासीले बाल्न पाउने

काठमाडौं । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौँडा-कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात

काठमाडौंमा सौर्यबत्ति जडान सुरु, २२ सय बत्ति जोडिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम सुरु गरेको छ । ट्रेडर्सका अध्यक्ष रोशन श्रीवास्तवका अनुसार पहिलो

केन्द्रीय प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने

७ अर्ब लागनीमा निर्माण भएको अपर मादीको उत्पादन सुरु

पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५

मर्स्याङ्दी–स्यूचाटार प्रसारण लाइनले गर्दा अवरुद्ध भएकाे विद्युत् आपूर्ति सूचारू

काठमाडौँ । मर्स्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ । प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध

तामाकोसी आयोजना बन्न नदिने षड्यन्त्र भइरहेको सांसदहरूको शङ्का

काठमाडौँ । दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन् । दोलखाका सांसदहरु पशुपति चौलगार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको