सात वर्षअघिकाे सम्झौता अलपत्र, सिङ्गटी–लामोसाँघु प्रसारण लाइनमा समस्या
दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो