विजुली थप भएकाले विद्युतभार कटौति कम गर्न सम्भव

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले विभिन्न २३ वटा परियोजनाबाट करिब ३०७ मेगावाट विजुली थप उत्पादन भएकाले हाल विद्युत्भार कटौति (लोडसेडिङ) कम गर्न सम्भव भएको जनाएको छ । सोमबार

कुलमानजी, काठमाडौंमात्रै होइन अब देश नै उज्यालो बनाउनुपर्यो

६०० बढी खोलानाला बाह्रैमास बग्ने यो मूलुकमा ८३ हजार मेगावाट विद्युतको संभावना बताइएको धेरैवर्ष भैसकेको छ । त्यसमा पनि वैज्ञानिकताको आधारमा पनि करिब ४२ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने

विद्युत् चुहावट तत्काल नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार

रुट परिर्वतन गर्दा स्थानीयवासी आन्दोलित, कालीगण्डकी प्रसारण लाइनको काम प्रभावित

पर्वत । पर्वतमा निर्माणाधीन अवस्थामा रहेको कालीगण्डकी करिडोर २२० केभी क्षमताको प्रसारण लाइनको काम स्थानीयवासीको अवरोधले प्रभावित बनेको छ । उत्तरी पर्वतको धाइरिङ गाविसका स्थानीयवासीले अवरोध सिर्जना गरेपछि काम प्रभावित

८० मेगावाट क्षमताका दुई आयोजनालाई अनुमति

काठमाडौं। ऊर्जा मन्त्रालयले निजी क्षेत्रको लगानी रहेको दुई मझौला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । विद्युत् विकास विभागका अनुसार कुल ८० मेगावाट क्षमताका दुई आयोजनालाई विद्युत् उत्पादनको अनुमति

चोरीको बिजुली काटेपछि नगरकोटका १०० घर ९ दिनदेखि अन्धकारमा

भक्तपुर । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युत्को प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान तीब्र पारेको छ । विद्युत् चुहावट नियन्त्रण गर्न

कुलमान घिसिङ भन्छन्,– मेरो नाममा नक्कली फेसबुक पेज बनाएर अनावश्यक पोष्टहरु भइरहेका छन्

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर लोडसेडिङ अन्त्य गरी जनताको मन जित्न सफल भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई असफल बनाउन ठूलो गिरोह सक्रिय भएको बताएका छन् ।

ठूला जलविद्युत् आयोजना सुस्त,साना तीव्रगतिमा

बेनी । म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माणकार्य भने तीव्र रूपमा अगाडि बढेको छ । विद्युत् प्राधिकरणको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्, रोवर्ट

एकै खोलामा ३ जलविद्युत् आयोजना

रुकुम । रुकुमको एकै खोलामा ३ जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । रुकुम जिल्लाको चौखावाङ गाविसस्थित चुनखोलामा ३ जलविद्युत् आयोजना निर्माण गरिएको हो । गाविसलाई ‘उज्यालोयुक्त गाविस’ घोषणासमेत गरिएको छ ।

प्राधिकरणका निवर्तमान प्रमुख काफ्ले भन्छन्,–कुलमानसँग खुल्ला मञ्चमा भिँड्न तयार छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्राधिकरणको अहिलेको नेतृत्व (कुलमान घिसिङ) सँग खुल्ला मञ्चमा भिँड्न तयार रहेको बताएका छन् । प्राधिकरण नेतृत्वले केही हप्तादेखि आफुविरुद्ध नियोजित