सहयोगी बिना नै पदयात्रा गर्ने क्रम बढ्दो, पर्यटक
पोखरा। पदयात्राका लागि आउने विदेशी पदयात्री नेपाली सहयोगी बिना नै पदयात्रामा जाँदा समस्या बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आउने अधिकांश विदेशी पर्यटक यहाँ हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट उडानका साथै