सगरमाथा चढ्न आइसफल डाक्टरले बाटो बनाए

सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डाक्टरले दुई साता लगाएर  हिमपातका कारण भत्किएका बाटो पुनः निर्माण गरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो

हिमालय एअरलाईन्सको नयाँ गन्तव्य दुबई, भाडा २४ हजार ८ सय

काठमाडौं । नेपाल-चीनसँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले अबदुबईमा उडान गर्ने भएको छ । आगामी बैशाख १५ बाट दैनिक अबदुबईमा उडान गर्न लागेका एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी गराए । यसअघि

३० वटा आरोहण समूह धमाधम गन्तव्यतर्फ

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । हिमालचुली आरोहणका लागि आजसम्म  ३० वटा आरोहण समूह विभिन्न मितिमा त्यसतर्फ

पर्यटन सचिवले भने- गौतम बुद्ध विमानस्थल २ वर्षभित्रै बनिसक्छ

काठमाडौं । पर्यटन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले गौतम बुद्ध विमानस्थल २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने बताएका छन् । सोमबार काठमाडौंमा पर्यटन बोर्डले आयोजना गरेको बीबीसी, रोयर्टस र ट्रिप एडभाइजरसँगको

पर्यटक भित्र्याउन साढे ९ करोडको विज्ञापन, कोसँग कतिको सम्झौता ?

काठमाडौं । नेपाल पर्यटन बोर्डले ९ करोड ४४ लाख ३४ हजार रुपैयाँ खर्चिएर पर्यटक भित्राउने भएको छ । यसका लागि बोर्डले बीबीसी, रोयर्टस, ट्रिप एडभाइजरसँग सो रकम बराबरको विज्ञापन सम्झौता

एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग पुनःनिर्माण

पर्वत ।  यहाँको एक विकट गाउँका बासिन्दाले श्रमदानमा पर्यटकीय पदमार्ग पुनःनिर्माण गरेका छन् । पर्वतको प्रसिद्ध पर्यटकीयस्थल हम्पालको जलजला हुँदै म्याग्दीको मोहरेडाँडा पुग्ने एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग उत्तरी

वाईडबडी जहाज किन्ने सम्झौताको अन्तिम तयारी हुदाँ पनि ऋण सम्झौता अन्योलमा

काठमाडौं । चैत अन्तिममा नेपाल वायुसेवा निगमले जहाज खरिद सम्झौता गर्ने तयारी गरिरहेकाबेला संचय कोषसँग गरिने ऋण सम्झौताको टुंगो भने अझै लागेको छैन । आगामी साता अमेरिकन लिजिङ कम्पनी एएआर

मुस्ताङ जाने पर्यटकले कुश्माका होटल भरिए

पर्वत । मुस्ताङ जाने पर्यटकका कारण पर्वतका होटल भरिभराउ बनेका छन् । उपल्लो मुस्ताङको भ्रमण गर्न जाने याम सुरु भएसँगै दैनिकजसो पर्यटक आउन थालेका छन् । यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको

ओलीको ‘राष्ट्रबाद’मा फस्यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्ले बाराको निजगढस्थित अन्तर्राट्रिय विमानस्थल नेपालको आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । त्यसका लागि ओली सरकारले भने तारबार गर्न र जग्गाको समस्या

भरतपुर–काठमाडौँ हवाई यात्रुको सङ्ख्यामा वृद्धि

चितवन । पछिल्लो समय भरतपुरबाट काठमाडौँ हवाईमार्ग प्रयोग गरी आवतजावत गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१६ मा ७७ हजार ८०५ जनाले भरतपुर–काठमाडौँ हवाईमार्ग प्रयोग गरेका छन् । भरतपुर