सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल, लुक्ला विमानस्थलमा उडान सङ्ख्या

सोलुखुम्बु। सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो । फागुनबाट सुरु

अब दुर्गममा उडान भर्ने बिमान कम्पनीको घाटा व्यहोरिने

काठमाडौं । नेपाल सरकारले दुर्गम क्षेत्रमा उडान भर्ने एयरलाइन्सहरुलाई घाटा पूर्तिगराउने भएको छ । निजी क्षेत्रका बिमान कम्पनीहरु सुगम क्षेत्रमा केन्द्रित भएपछि दुर्गमका सेवाग्राही मारमा पर्ने भएकोले घाटापूर्ति गराएर भएपनि

अर्ब लगानीमा सौर्य एयरले थप्यो नयाँ जहाज

काठमाडौं । सौर्य एयरलाइन्सले नयाँ जहाज थपेको छ । एक अर्ब रुपैयाँको लगानीमा सौर्यले बम्बार्डएर सिआरजे-२०० सिरिजको नयाँ जहाज थपेको हो । थपिएको जहाजसँगै अब सौर्यले २ जहाजबाट सुविधा दिनेछ

एक हप्तादेखि मकालु एयरलाइन्सको जहाज डोल्पामा अलपत्र

डोल्पा । मकालु एयरलायन्सको नौ एन-एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ । नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेर फर्कन तयार हुँदा जहाजको ब्याट्रीमा समस्या उत्पन्न

पर्यटक भित्र्याउनका लागि भ्यू प्वाइन्ट र हेलिप्याड, सहयोग र श्रमदानबाट निर्माण

सोलुखुम्बु । खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन् । खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए

पर्यटकको रोजाइमा होमस्टे, होटलको सुबिधासँगै मौलिकताले गर्यो आकर्षित

लमजुङ । लमजुङ जिल्लामा पर्यटनको मोह होटलभन्दा होमस्टेमा देखिएको छ । जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि पर्यटकहरु यसमा आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा

पर्यटकको आकर्षणको केन्द्रमा वसन्तपुर, पर्यटकलाई वर्षैभरी लोभ्याउने प्रयास

तेह्रथुम । पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे,मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार भनिने तेह्रथुमको वसन्तपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । वर्षमा एक पटक गुराँस फुल्ने समयमा

शास्वतधामको उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्ः धार्मिक पर्यटनमा ठूलो आशा पलायो

नवलपरासी । राष्ट्रपति बिद्यादेबी भण्डारीले शास्वतधामको कारण धार्मिक पर्यटनमा ठूलो योगदान पुग्ने बताइकी छन् । अर्बपति ब्यवसायी बिनोद चौधरीले लगानी गरेर स्थापना गरेको नवलपरासीको शास्वतधाम उद्घाटन गर्दै उनले यस्तो बताएकी

सगरमाथाको रोयल्टी बारे बहस शुरु, ३० करोड रुपैयाँमा सबैको दाबी

सोलुखुम्बु। स्थानीय निकायको चुनावी चर्चासँगै सोलुखुम्बुमा सगरमाथाको रोयल्टी कुन तहको सरकारले कसरी खर्च गर्ने भन्ने चर्चा सुरु भएको छ । यसअघि कुल रोयल्टीको ३० प्रतिशत जिल्लामा प्राप्त हुने र सो

अर्ब लगानीमा पोखरामा थपियो अर्को तारे होटल

काठमाडौं । पर्यटकीय नगरी पोखराको लेकसाइडमा अर्को तारे होटल थपिएको छ । इन्जिनियरिङ अध्ययन प्रतिष्ठान पुल्चोकका पूर्वडिन डा. भरत पहारी र उनका भाई डा. मोहन पहारीले १ अर्ब रुपैयाँको लगानीमा