भदौ १६ देखि तेश्रो सराङकोट महोत्सव हुने

पोखरा । पोखराको सराङ्गकोटमा भदौ १६ गतेदेखि तेश्रो सराङ्गकोट महोत्सव हुने भएको छ । सराङ्गकोट टोल विकास संस्थाको आयोजना हुने महोत्सव भदौ १६ गतेदेखि २५ गतेसम्म संचालन हुनेछ । महोत्सवका

पर्यटन अब ‘ब्रोसर’बाट ‘डिजिटल मार्केटिङ’ तर्फ

काठमाडौं । इन्टरनेटको द्रुत विकासक्रमले विश्वका सबै मानिसलाई एउटा घरमा परिणत गर्दै लगेको छ । इन्टरनेटको विकाससँगै यतिबेला सामाजिक सञ्जाल तथा अन्य प्रविधिको विकासले क्षणभरमा विश्वका कुना–कुनाका गतिविधि अवलोकन गर्न

अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पाटाले अभियान चलाउने

काठमाडौँ। मुलुकको पर्यटनलाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण पर्यटकीय ‘इभेन्ट’ गर्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले थप मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाउने भएको छ । नेपाल पर्यटन बोर्ड,

पर्यटक लोभ्याउँदै लभ्लीहिल, पर्यटकीय पूर्वाधार बन्दै

म्याग्दी। यहाँको भ्रमणमा आउने पर्यटकलाई बेनीमा घुमाउने ठाउँको खोजी भइरहेको समयमा लभ्लीहिललाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुन

इयूको कालो सूचीबाट हटाउन प्राधिकरणले प्रकृया बढायो

काठमाडौँ । युरोपेली सङ्घ (इयू)को हवाई सुरक्षा ‘कालोसूची’मा परेको नेपालको हवाई उडान खुलाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रक्रिया अघि बढाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को

सत्तरी हजार पर्यटकद्वारा म्याग्दी भ्रमण

म्याग्दी। आर्थिक वर्ष २०७३/७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन् । आव २०७२/७३ को तुलनामा २०७३/७४ मा  २६ हजार बढी पर्यटकले जिल्लाको भ्रमण गरेका छन्

३ करोडको लगानीमा होटल संचालन

गोरखा । सदरमुकामस्थित हरमटारीमा ४ जना युवाले ३ करोड रुपैयाँको लगानीमा होटल संचालनमा ल्याएका छन् । २ वटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ संचालनमा आएको हो

नेशनल जियोग्राफिको नजरमा नेपालका उत्कृष्ट १८ तस्बीर

नेशनल जियोग्राफिले नेपालको विभिन्न क्षेत्रका सुन्दर तस्बीरहरु सार्वजनिक गरेको छ । ‘योर सुट नेपाल ट्रेकिङ पिक्चर्स शिर्षक’ मा छनोट भएका नेपालको सुन्दरता झल्काउने ५० वटा तस्विर सार्वजनिक गरेको हो ।

भारतीय पर्यटकको पहिलो रोजाई पोखरा, ५ वर्षमा ७ लाख भारतीय पर्यटक नेपाल आए

काठमाडौं । नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या पाँच वर्षमा ७ लाख पुगेको छ । नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आउने रहेका छन् । सन् २०१२ देखि २०१६ सम्मको अवधिमा

सार्कमा खुल्ला आकास नीतिः भारतको प्रस्ताव नेपालद्वारा अस्विकार

काठमाडौं । एसियाली मुलुकमा खुल्ला आकास नीति लिने भारतीय प्रस्तवलाई नेपालले अस्विकार गरेको छ । भारतले नेपाल सहित सार्क क्षेत्रका अन्य ७ वटा मुलुकमा खुल्ला आकास नीति लिनेगरी नेपालमा पनि