नेशनल जियोग्राफिको नजरमा नेपालका उत्कृष्ट १८ तस्बीर



नेशनल जियोग्राफिले नेपालको विभिन्न क्षेत्रका सुन्दर तस्बीरहरु सार्वजनिक गरेको छ ।

‘योर सुट नेपाल ट्रेकिङ पिक्चर्स शिर्षक’ मा छनोट भएका नेपालको सुन्दरता झल्काउने ५० वटा तस्विर सार्वजनिक गरेको हो । जियोग्राफीले सार्वजानिक गरेका ५० मध्ये हामीले १९ तस्बीरहरु लिएका हौं ।

नेपाल भ्रमणको क्रममा विभिन्न विदेशी पर्यटकहरुले नेपालको प्राकृतिक विविधतालाई प्राथमिकता राख्दै सुन्दर तस्विरहरु नेशनल जियोग्राफिमार्फत सार्वजनिक गरेका हुन् ।


पुष्प दुलाल