भदौ १६ देखि तेश्रो सराङकोट महोत्सव हुने




पोखरा । पोखराको सराङ्गकोटमा भदौ १६ गतेदेखि तेश्रो सराङ्गकोट महोत्सव हुने भएको छ । सराङ्गकोट टोल विकास संस्थाको आयोजना हुने महोत्सव भदौ १६ गतेदेखि २५ गतेसम्म संचालन हुनेछ ।

महोत्सवका आर्कषण

रत्यौली गित प्रतियोगिता
साँस्कृतिक भेषभूषा तथा बाजागाजा प्रर्दशनी तथा प्रतियोगिता
पर्यटक दौड प्रतियोगिता
विविध साँस्कृतिक÷साँगितिक कार्यक्रमहरु
मौलिक झाँकी प्रर्दशन
बाल उद्यान
दुना टपरी गाँस्ने प्रतियोगिता
प्यारा ग्लाईडिङ
जिप फ्लायर

मौलिक कला तथा संस्कृति र सराङ्गकोट को पहिचानलाई संसारभर फैलाउनु महोत्सवको उद्येश्य रहेको आयोजकले जानकारी दिएका छन ।


पुष्प दुलाल