बुद्ध एयरले पोखरादेखि भरतपुरसम्म सिधा उडान सुरु गर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरादेखि चितवनको भरतपुरसम्म सिधा उडान सुरु गर्ने भएको छ । बुद्धले आगामी भदौ ३० देखि पोखरा र भरतपुर दैनिक एक उडान गर्ने

मुग्लिन – नारायणघाट अवरुद्ध राजमार्गबाट चिवतका होटल उद्योग सञ्चालनमा कठिनाई

काठमाडौं । मुग्लिन नारायणघाट राजपथ स्तरोन्नतिको कारण नियमित रुपमा यातायात अवरुद्ध भएको हुँदा द्रुत गतिमा विकास विस्तार भएको चितवन सौराहा क्षेत्रका व्यवसायीहरुले पर्यटनन सचिवसँग छलफल गरेका छन् । पर्यटकको बुकिङ

काठमाडौं महानगरले क्यासिनोलाई १ हजार प्रतिशत कर बढायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले क्यासिनो कम्पनीबाट लिने करको शुल्कमा १ हजार प्रतिशतले उच्च वृद्धि गरेको छ । महानगरले यहि साउन १ गतेदेखि लागू हुनेगरि क्यासिनो करमा १ हजार प्रतिशतको उच्च

यसरी बनाइँदैछ, ‘ठमेल भित्रको ठमेल’ अर्थात् छायाँ सेन्टर

काठमाडौं । पर्यटकलाई एउटै छानामुनि स्तरिय होटलसहित सम्पूर्ण सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ ‘ठमेल भित्रको ठमेल’ छायाँ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । सात व्यवसायीको लगानी रहेको सेन्टर आगामी

भुटान एयरलाइन्सको जहाज नल्याउने, १७ बर्ष पुरानो भएकाले सबै पछि हटे

काठमाडौं । नेपाल वायुसेवा निगमले भुटान एयरलाइन्सको जहाज भाडामा नल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउने प्रस्ताव रद्द गरेको हो । निगमले

डलर सटही सुविधाले होटल क्षेत्रमा उत्साह

काठमाडौँ। होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई राष्ट्र बैङ्कको मौद्रिक नीतिले राहत प्रदान गरेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप अब होटलले

निगमले कतारसहित मलेसिया र दिल्ली उडान स्थगित गर्दै

काठमाडौं । नेपाल वायुसेवा निगमले कतारको दोहा सहित थप ३ वटा गन्तव्यको उडान स्थगित गर्ने भएको छ । जहाज अभावपछि निगमले ४ वटा गन्तव्यको उडान दुई महिना स्थगित गर्न लागेको

फूलबारी रिसोर्टः १४० जनाको आन्दोलन, ४ महिनादेखि मासिक ४० लाखको कारोवार ठप्प

काठमाडौं । मजदुर आन्दोलनका कारण पोखराको पाँच तारे होटल ‘फूलबारी रिसोर्ट’ ४ महिनादेखि बन्द भएको छ । सेवा सुविधाको माग गर्दै मजदुरहरुले आन्दोलन गरेपछि रिसोट ४ महिना देखि बन्द भएको

काठमाडौंमा बढ्दै छ हाइकिङ क्रेज

काठमाडौं । निलो आकाश, चिसो बतास, चराको चिरबिर र गाउँले मुस्कान । पसिना चुहाउँदै उकाली–ओराली । काठमाडौं उपत्यकाको चारैतिर रमाइला डाँडाकाँडा छन् । जता चढे पनि हुन्छ । स्वस्थ हुन

पदयात्रामा रमाउन चाहनु हुन्छ ? यस्तो छ अन्नपूर्ण भ्याली

काठमाडौं । पदयात्राका लागि विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्ग विदेशी र स्वदेशी पदयात्रीको रोजाइमा पर्ने गर्छ । मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङमा फैलिएको अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि विश्वभरबाट पर्यटक आउने