१० वर्षपछि दिपायलमा हवाई सेवा शुरू

डोटी । लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा आजदेखि साप्ताहिकरुपमा हवाइ सेवा शुरु भएको छ । समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एकपटक उडान शुरु गरेको हो । आज

यती एअरलाइन्सले असोज २१ गतेदेखि सिमरा उडान पुनः सञ्चालन गर्दै

काठमाडौं। यती एअरलाइन्सले आफ्नो २२औं वार्षिकोत्सवको उत्सवमा घोषणा गरे बमोजिम १२ वर्षपछि सिमरा उडान भर्ने भएको छ । सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज

कतार एयरवेजको घाटा १.९ अर्ब डलर, यी हुन कारण

कतार एयरवेज समूह कोरोना गत वर्षमा १.९ अर्ब डलर घाटा बेहोरेको छ । कम्पनीले यस घाटालाई चार अरब मुलुक साउदी अरब, युएइ, बहराइन र मिश्रद्वारा कतारमा लगाएको नाकाबन्दी, कोरोना भाइरस

सोल्टी होटलबाट हङकङको लगानीकर्ता बाहिरियो, पूर्वराजाको कम्पनीले ४८ करोडको सेयर किन्यो

काठमाडौं । सोल्टी होटलबाट विदेशी लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेको छ । विदेशी कम्पनीको स्वामित्वमा रहेको सेयर पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारमा स्वामित्व रहेको सोल्टी इन्टरप्राइजेजले उक्त सेयर किनेको

पर्यटन उपज साझेदारी कार्यक्रममा ७ सय बढी आवेदन, ३३ अर्ब लागत माग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आब्हान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरीबाट ७ सय १३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले संघीयताको मर्मअनुरुप स्थानीय, प्रदेश र

हप्तामा २ दिन विदा दिनेबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा

हवाई भाडा महंगो हुनु स्वाभाविकः पर्यटन मन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सहजरुपमा नियमित उडान नसकेको अवस्थामा हवाई भाडा महंगो हुनु स्वभाविक भएको बताएका छन् । बुधबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना

पर्यटन क्षेत्रका मजदुर आन्दोलित, केही दिनभित्रै राहत नपाए आन्दोलन गर्ने

काठमाडौं । कोभिड १९ का कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुले तत्काल राहत उपलब्ध नगराए आन्दोलन गर्ने बताएका छन् । पर्यटन सेवा समाज नेपाल र पर्यटन मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा

विमानस्थल पुगेर मन्त्री भट्टराईको निर्देशनः स्वास्थ्य मापदण्डकाे प्रभावकारी पालना गर्नु

काठमाडौं । संक्कृति, पर्यनट तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण÷अनुगमन गरेका छन् । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको कारण गत चैत दोस्रो सातादेखि बन्द आन्तरिक

आन्तरिक पर्यटन प्रबर्द्धन गर्न यति एयरले ल्यायो आकर्षक प्याकेज, कहाँ जान कति ?

काठमाडौं । यति एयरलाइन्सले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ । अक्टोबर २०२० देखि लागू हुने गरी यति एयरलाइन्सले प्याकेज सार्वजनिक गरेको हो । कम्पनीका सीइओ