देशदर्शनले १२ करोडमा शुरु गर्यो बससेवा, पर्यटकीय गन्तव्य

काठमाडौं । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले देशदर्शन प्रालिले काठमाडौंदेखि देशका विभिन्न पर्यटकीय गन्तव्यसम्म बससेवा शुरु गरेको छ । पर्यटकस्तरीय २१ वटा बसबाट हाल उक्त सेवा शुरु गरिएको छ । कम्पनीका

आन्तरिक पर्यटकले भरियो रसुवा, होटल व्यवसायी उत्साहित

काठमाडौं । कोभिड १९ का कारण करिब ७ महिनादेखि ठप्प रहेको रसुवाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ । लामो समयदेखि सुनसान रहेको रसुवामा अहिले आन्तरिक पर्यटकको चहलपहल बाक्लो रुपमा

नेपाल एयरलाइन्सले नयाँ सिस्टम ल्याउने, मोबाइल एप र अनलाइन टिकटिङ पनि शुरू हुने

काठमाडौं । नेपाल एयरलाइन्सले पुरानो सिस्टम हटाएर नयाँ सिस्टम ल्याउने तयारी गरेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार आगामी ६ महिनाभित्रमा नयाँ सिस्टम जडान भइसक्नेछ । ‘नेपाल एयरलाइन्सले अहिले

गैँडाको माउ र बच्चा मृत फेला, तस्करले मारेको शंका

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना

सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्यो   

सिमकोट । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरका काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी खुकुलो भएसँगै पढाइका

नवनियुक्त पर्यटन सचिव कोइरालालाई पर्यटन बोर्डले गर्यो स्वागत

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नवनियुक्त सचिव तथा नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका अध्यक्ष यादवप्रसाद काइरालालाई बोर्डले बुधबार स्वागत गरेको छ । बोर्डको केन्द्रीय कार्यालय भृकुटमण्डप काठमाडौंमा

कोरोना संक्रमणबाट मुक्त भएपछि नयाँ गन्तव्य खोज्न पर्यटनमन्त्री तिलिचोमा

काठमाडौं । कोरोना संक्रमणबाट मुक्त भएपछि संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई आन्तरिक पर्यटनहरुको लागि उत्कृष्ट गन्तव्यको खोजिमा निस्केका छन् । कोरोना संक्रमणबाट निको भएपछि पहिलो पटक मन्त्री

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

चितवन ।लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक

प्रदेश सरकारको सहयोगमा पर्यटकीय मार्ग बन्दै   

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीको प्रसिद्ध रौलाकेदार धाम जोड्ने पर्यटकीय सडक मार्ग निर्माण कार्य शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले सो सडकका लागि

आन्तरिक पर्यटकले पोखरामा विस्तारै चहलपहल बढ्दै   

गण्डकी । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको