विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गरिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । त्रिभुवन विमानस्थलभित्र निर्मित सुरक्षा गार्ड भवनको समुउद्घाटन गर्दै मन्त्री भट्टराईले

शुल्क आधा सस्तो भएपछि प्याराग्लाइडिङ गर्ने बढे, व्यवसाय बन्द गर्नु परेन

काठमाडौं । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पोखराको प्याराग्लाइडिङ यतिबेला फेरि शुरु भएको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको व्यवसाय यतिबेला आन्तरिक पर्यटकका कारण ‘सस्टेइन’ हुने चरणमा

पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन     

पोखरा । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक-पटक यो दृश्य देख्दा उनीहरुबाट

लुक्ला एयरपोर्ट बुटिक एयरपोर्टको रुपमा विकसित हुन्छः मन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिने बताएका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निमित्त पर्यटन सूचना

घुम्न जाँदै हुनुहुन्छ ? यी रिसोर्टमा बस्न कति खर्च लाग्छ ?

काठमाडौं । कोरोनाको महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै तंग्रिन थालेको छ । विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटनले खुलेका पर्यटकीय गन्तव्य गुल्जार बन्दै गएका छन् । विशेष गरी दशैं र

लेकसाइडमा छैन रमाइलो

पोखरा । पर्यटकको भिडले सधै गुल्जार हुने पर्यटकीय नगरी पोखराको लेकसाइड यतिबेला सेलाएको छ ।तिहारका बेला  झिलिमिलीबत्तीको उज्यालो र भैलोकी गीतले हरेक वर्ष गुञ्जने लेकसाइडको स्वर यसपटक सुनिएको छैन ।

छठपछि लकडाउन गरे अर्थतन्त्र सिथिल बन्छः वायुसेवा संचालक संघ

काठमाडौं । वायुसेवा संचालक संघले छठपछि पुनः १५ दिनको लागि लडाउन हुन लागेको चर्चाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । लकडाउन पछि जुर्मुराएको अर्थतन्त्रलाई फेरि सिथिल नबनाउन समेत आग्रह गरेको

पर्यटकीय गतिविधि हुने क्षेत्र खुल्ने, जोखिमको विश्लेषण जिल्लाले गर्ने

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । मन्त्रालयले केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि

फेवातालको सिमाना निर्धारणपछि संरक्षणको गुरुयोजना

कास्की ।  भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको चार किल्ला निर्धारण र सिमाना एकिन गरेपछि संरक्षणको गुरुयोजना निर्माण गरिने बताएकी छन् ।  सर्वोच्च अदालतको

कतारका राजकुमारको टोली अमादब्लमको चुचुरोमा   

काठमाडाैं । कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण  गरेका छन् ।  राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले आज बिहान ११ः२० बजे