८ महिनादेखि बन्द लुम्बिनीस्थित मायादेवी मन्दिर आजदेखि सर्वसाधारणका

काठमाडौं । कोरोना भाइरसका कारण विगत ८ महिनाभन्दा लामो समयदेखि बन्द रहेको लुम्बिनीस्थित मायादेवी मन्दिर आजदेखि सर्वसाधारणका लागि आजदेखि खुला भएको छ । केही दिन अघि लुम्बिनीको परिसरमा सर्वसाधारणका लागि

अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी   

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक

२५ दिनभित्र विमानस्थलको काम सक्न पर्यटनमन्त्रीको निर्देशन   

सिद्धार्थनगर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका  छन्

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा फेरि प्रतिबन्ध, सरकारी ल्यावको रिपोर्टमै खोट

काठमाडौं । नेपाल एयरलाइन्सलाई हङकङ उडानमा चौथोपटक प्रतिबन्ध लागेको छ । नेपाल एयरलाइन्सका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार हङकङले डिसेम्बर १७ सम्म २ साताका लागि उडानमा फेरि प्रतिबन्ध लगाएको हो ।

सरकारी रिपोर्ट लिएर हङकङ गएका ५ जना यात्रुमा कोरोना पोजिटिभ

काठमाडौं । नेपाल एयरलाइन्सबाट सोमबारको उडानमा हङकङ गएका ५ जना यात्रुको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको छ । नेपालबाट सरकारी ल्यावमा गरिएको पीसीआर नेगेटिभ रिपोर्ट लिएर यात्रुमा हङकङ पुगेर परीक्षण

व्यवसाय तत्काल खुला गर्नुपर्ने माग राख्दै ठमेलका व्यवासायीहरु आन्दोलनमा

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय शुरु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । कोभिड संक्रमणको जोखिमका कारण ८ महिनादेखि व्यवसाय बन्द हुँदा

फोटो नेपालमा धार्चेको अनलाइन प्रदर्शनी, यस्ता छन् तस्बिरहरु

काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमितरुपमा आयोजना गरिरहेको ह्यासट्याग फोटो नेपाल प्रदर्शनी अन्तरगत धार्चेको प्रकृति, संस्कृति लगायतआकर्षण समावेश गरिएको फोटोहरुको प्रदर्शनी मंसिर १६ देखि शुरु भएको छ । यसपालिको प्रदर्शनी

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौं । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको

हिमालय एयरलाइन्सले १२ वटा ल्यावको कोरोना परीक्षणलाई मान्यता दिने

काठमाडौं । हिमालय एयरलाइन्सले दम्मान र साउदी अरब जाने यात्रुका लागि १२ वटा ल्यावलाई मात्रै मान्यता दिने भएको छ । हिमालय एयरलाइन्सले सोमबार १२ वटा ल्यावको सूची सार्वजनिक गरेको छ

नेपाल एयरलाइन्सको हङकङ उडानको प्रतिबन्ध खुल्यो, आजदेखि उडान शुरु

काठमाडौं । नेपाल एयरलाइन्सको हङकङ उडान आजदेखि पुनः शुरु भएको छ । नेपालमा परीक्षण गर्दा कोरोना नेगेटिभ आएका यात्रुहरुको हङकङ पुगेर परीक्षण गर्दा पोजिटिभ आएपछि नेपाल एयरलाइन्सलाई हङकङले उडानमा प्रतिबन्ध