उच्च रकमको आयातले शोधानान्तर बचत ७ अर्बमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातमा अत्याधिक बचतमा रहेको शोधानान्तर वर्षको अन्त्यमा कम हुन थालेको छ । आयात बढ्न थालेको कारणले शोधानान्तर बचतको रकम घट्न थालेको छ । नेपाल राष्ट्र

सुदूरपश्चिम प्रदेशको बजेटः चालु आवको भन्दा साढे ४ अर्ब कमको आउँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि चालु आवको भन्दा झण्डै साढे ४ अर्ब कम बजेट ल्याउने तयारी गरेको छ । प्रदेशको बजेट असार १ गते

सार्वजनिक वित्तीय प्रणालीमा फड्को, बजेट व्यवस्थापनदेखि लेखापरीक्षणसम्मको ‘रियल टाइम डाटा’

काठमाडौं । नेपालको सरकारी वित्त प्रणालीमा एउटा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । अर्थमन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले सरकारको बजेट व्यवस्थापन प्रणाली, एकल खाता प्रणाली (टिएसए) र कम्प्युटराइज्ड सरकारी लेखा

कोरोनाले चीनतर्फको निर्यात आधा घट्यो

काठमाडौं । कोरोनाले गर्दा नेपालबाट निर्यात हुँदै आएको वस्तु तथा सेवाको निर्यात आधा घटेको छ । कोरोना भाइरस महामारीका कारण चीनमात्रै नभएर नेपालमा पनि निकै प्रभाव परेकाले निर्यातमा गिरावट आएको

राष्ट्र बैंकसँग व्यापारीका डेढ दर्जन मागः ऋणको ब्याज मिनाहदेखि स्प्रेडदर ३.५% मा झार्नु पर्नेसम्म

काठमाडौं । मोरङ व्यापार संघले कोभिड १९ महामारीका कारण समस्यामा परेका ऋणीहरुको सबै ब्याज मिनाहा र कर्जा भुक्तानी गर्ने म्याद थपलगायत डेढ दर्जन सुझाव नेपाल राष्ट्र बैंकलाई दिएको छ ।

राजस्व परामर्श समितिको प्रतिवेदन लुकाएर किन गठन हुँदैछ कर प्रणाली पुनरावलोकन आयोग ?

काठमाडौं । राजस्व नीतिसम्बन्धी सुझाव दिने स्थायी संयन्त्र राजश्व परामर्श विकास समितिको प्रतिवेदन लुकाएर सरकारले अस्थायी संयन्त्रका रुपमा कर प्रणाली पुनरावलोकन आयोग गठनको तयारी गरेको छ । ‘नेपाल राजस्व परामर्श विकास

गण्डकी प्रदेशः नयाँ सरकार बनेको ३ दिनभित्र नीति तथा कार्यक्रम, बजेट ल्याउने मन्त्रीको टुंगो छैन

काठमाडौं । शनिबार गण्डकी प्रदेश सरकार परिवर्तन भएसँगै नयाँ बनेको सरकारलाई छोटो समयभित्रै वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । प्रदेश सरकारले आफ्नो वार्षिक

‘मेरो कित्ता’बाट करिब ८ सयले लिए सेवा, छिट्टै ४० वटा कार्यालयमा शुरु गर्ने तयारी

काठमाडौं । नापी विभागले आफ्नो सेवाहरू क्रमिक रुपमा प्रविधिमैत्री, झन्झटरहित, चूस्त–दुरुस्त, छिटो, छरितो एवं प्रभावकारी बनाउनका लागि अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न शुरू गरिएको ‘मेरो कित्ता’बाट हालसम्ममा करिब ८ सयले

असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहनामा सडक खन्न नपाइने

काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहनामा सडक खन्न नपाइने सूचना जारी गरेको छ । संघीय संडक सुपरीेवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले सडक खन्ने स्वीकृति नदिइने

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आपत्ति किन ?: बैंकर शुभराज काफ्लेको लेख

सरकारले बहुसंख्यक कर्मचारी तथा मजदुरको हित रहने भन्दै २०७५ देखि सामाजिक सुरक्षा कोषको कार्यक्रम औपचारिक रुपमै शुरुवात गर्यो । कर्मचारी तथा मजदुरको हक हितको संरक्षण गर्ने, औपचारिक तथा अनौपचारिक क्षेत्रमा