मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहर निर्माणका लागि

काठमाडौं । सरकारले मध्यपहाडी राजमार्गमा पर्ने दश नयाँ सहर आयोजना सम्पन्न गर्न ३ अर्ब १० करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले

घरजग्गा बिक्रीको नाफामा २ प्रतिशतले बढ्यो पूँजीगत लाभकर

काठमाडौं । सरकारले घरजग्गा कारोबारबाट हुने नाफामा पूँजीगत लाभकर बढाएको छ । अब, ५ वर्षभन्दा कम अवधि स्वामित्व भएको घर जग्गा बिक्री गर्दा ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्नेछ

आर्थिक विद्येयक सार्वजनिक (पुर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको छ । बजेट ल्याए लगत्तै सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विद्येयक पनि सार्वजनिक गरेको छ ।यस्तै छ विद्येयक

आयकरको सीमा हेरफर, अब मासिक ८४ हजार कमाउनेले ३० प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं । सरकारले आयकरको सीमा हेरफेर गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक ऐन २०७९ मार्फत् वार्षिक ५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरेका हुन्

आर्थिक वर्ष २०७९/८० को बजेट १७ खर्ब ९३ अर्बको (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ

सुरुङमार्ग निर्माण गर्नका लागि ६ अर्ब ३९ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सुरुङमार्ग निर्माणका लागि प्राथमिकतामा राखेको छ । सरकारले दुई वटा क्षेत्रको सुरुङमार्गलाई प्राथमिकतामा राखेर ६ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८०

पेट्रोलियम पदार्थको मूल्य घटाउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले पेट्रोलिय पदार्थको मूल्य समायोजन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले तेलको मूल्य वृद्धि भएको भन्दै आगामी आर्थिक वर्षमा मूल्य समायोजन गर्ने घोषण गरेका हुन् । उनले

कर चुक्ता प्रमाणपत्र लिन कर कार्यालय जानु नपर्ने

काठमाडौं । करदाताले करचुक्ता प्रमाणपत्र आफैं लिन सक्ने भएका छन् । बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले करदाताले आफैँ करचुक्ता विवरण प्रिन्ट गर्न सक्ने घोषणा गरेका हुन् । हाल कर चुक्ता विवरण

आगामी आर्थिक वर्ष ८% आर्थिक बृद्धिदर गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य

रेल निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट

काठमाडौं । सरकारले रेल र मेट्रोरेल निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रेल र