आईएमएफले नेपालमा २ वर्षभित्रमा ३४ अर्ब सहयोग गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आगामी २ वर्षभित्र नेपाललाई २८२.४ मिलियन डलर(३४ अर्ब) सहयोग गर्ने भएको छ । आईएमएफले उक्त रकम ७ चरणमा नेपाललाई सहयोग गर्न लागेको हो ।

समयमै पानी नपरे घरमासमेत लोडसेडिङ फर्किने, बिजुली दिन कुलमान असफल

डेढ महिनादेखि उद्योग नियमित विजुली नपाएको अवस्थामा समयमै मनसुन शुरु नभए घरायसी ग्राहकको पनि विजुली कटौती हुने सम्भावना बढेको छ । काठमाडौं । वैशाख १७ गते देशभरका कयौं स्थानमा पानी

रुस-युक्रेन युद्ध नभएको भए आर्थिक वृद्धि ८% पुग्थ्योः अर्थसचिव मरासिनी

काठमाडौ । अर्थसचिव मधु मरासिनीले अहिले आर्थिक अवस्था स्थिर रहेको दाबी गरेका छन् । केन्द्रीय तथ्यांक विभागले ५.८४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको बताउँदै मरासिनीले बेमौसमी वर्षा र रुस–युक्रेनको

पूर्वाधारमा विदेशी लगानीलाई प्राथमिकता दिनुपर्छ

विश्वले नै एकैसाथ गर्नु परेकोे त्रास, अनिश्चितता र महामारीसँगको संघर्ष धेरै हदसम्म कम भएको छ । नेपालीले आधुनिक इतिहासमा यस्तो महामारी पहिले कहिल्लै भोग्नुपरेको थिएन् । पहिलोपटक धेरै समयका लागि

उद्योगमा थप लोडसेडिङ हुने

काठमाडौं । फागुनदेखि नियमित विद्युत आपुर्तिको समस्या भोगिरहेका ठूला उद्योग थप समस्यामा पर्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले तत्काल ठूला उद्योगमा नियमित विजुली दिन नसक्ने जनाएको छ । शनिबार

नेपाली कला संस्कृतिलाई यसरी जोड्न सकिन्छ पर्यटक भित्र्याउने विशेष प्याकेजमा

काठमाडौं । नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ गन्तव्यको खोजी एवं प्रवद्र्धनमा विशेष जोड दिँदै कला संस्कृति, आथित्यता लगायतलाई विशेषरुपमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल विविधतामा

इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले मुस्लिम समूदायको पर्व इदमा सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समूदायले एक महिना लामो रोजा (व्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने

बन्दीपुर केबलकारले पायो १ अर्बको दीर्घकालिन ऋणको रेटिङ, २०२३ को अप्रिलमा निर्माण सकिने

काठमाडौं । बन्दीपुर केबलकार प्रालिले १ अर्ब रुपैयाँको दीर्घकालिन कर्जाको रेटिङ पाएको छ । केयर रेटिङ नेपालले जारी गरेको सुचना अनुसार कम्पनीले दीर्घकालिन कर्जाका लागि १ अर्ब रुपैयाँको ‘डबल बी

एमसीसीको ३९ करोड डलर प्रसारण लाइन र ५ करोड डलर सडक मर्मतमा खर्च हुने

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले प्रदान गरेको ३९ करोड अमेरिकी डलर प्रसारणलाइनमा खर्च गर्ने सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छ । सरकारले गत फागुन १५ गते प्रतिधिनिसभाबाट अनुमोदन

श्रमिकको गुनासो: महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

बीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन