आगामी आर्थिक वर्ष ८% आर्थिक बृद्धिदर गर्ने सरकारको

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष ८ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य

रेल निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट

काठमाडौं । सरकारले रेल र मेट्रोरेल निर्माणका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रेल र

आयकरको सीमा हेरफर, ६ लाख कमाउने दम्पतीले १ प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं । सरकारले आयकरको सीमा हेरफेर गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत मात्रै कर तिर्नुपर्नेछ । यस्तै दम्पतीको हकमा ६

बजेटमै सिमेन्ट कम्पनीले आइपीओ निष्कासन गर्नुगर्ने व्यवस्था

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले गरेको व्यवस्था अनुसार सिमेन्ट कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासन गर्नुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै यस्तो व्यवस्था

कर्मचारीको १५ प्रतिशतले तलब बढ्दा कस्को कति पुग्यो ?

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको जानकारी दिए ।कस्को तलब

सहरी विकास मन्त्रालयलाई ३७ अर्ब ७३ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयलाई ३७ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त रकम

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ८ अर्ब ५९ करोड

सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत

अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन दिने

काठमाडौं । सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उक्त कुरा बताएका हुन् । यसअघि

चक्रपथ विस्तारका लागि १ अर्ब विनियोजन

काठमाडौं । सरकारले चक्रपथ विस्तारका लागि १ अर्ब बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सवारी चापलाई कम गर्न

मदन भण्डारी राजमार्गको बजेट घट्यो, २ अर्ब ९१ करोड विनियोजन

काठमाडौं । मदन भण्डारी राजमार्गको लागि सरकारले २ अर्ब ९१ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जानकारी गराएका