वरिष्ठ उपाध्यक्ष ढकालद्वारा वर्तमान आर्थिक संकट समाधानको रणनीति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानका लागि बृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभामा ढकालले अहिलेको

बैंकको ब्याजदर कम गर्नेबारे छलफल भइरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो तीन महिनाको अवधिमा अर्थतन्त्र सन्तोषजनक स्थितिमा आइपुगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्र र

अनावश्यक खर्चलाई निर्ममताका साथ कम गर्ने छौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अल्पकालीन र दीर्घकालीन सोचका साथ योजना बनिरहेको बताएका छन् ।अनावश्यक खर्चलाई निर्ममताका साथ कम गर्ने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक

अवसर दिनुहोस्, हामी मुलुकलाई समुन्नति दिन्छौं : गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अवसर पाए मुलुकलाई समुन्नति दिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्

गभर्नर अधिकारीको पहिलो ‘फिजिकल’ पत्रकार सम्मेलन, देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक अवस्थाका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएका छन् । अर्थतन्त्र संकटमा पर्दै गएको, बैंकहरुको उच्च ब्याज दर, आयातमा

प्रधानमन्त्रीले भने- घरजग्गा कारोबार खोलेर अर्थतन्त्र चलायमान बनाउँछौं

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले घरजग्गा कारोबार खोलेर अर्थतन्त्रलाई चलायनमान बनाउने बताएका छन् । सिंहदरबारमा सोमबार अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग गरिएको

प्राधिकरण महानिर्देशक अधिकारी उपमहानिर्देशक बढुवाका लागि सिफारिस, नियमावलीविपरीत बनाइयो पदपूर्ति समिति

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को प्रावधानविपरीत पद पूर्ति समिति बनाएर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई उपमहानिर्देशकमा बढुवाका लागि सिफारिस गरिएको छ । काठमाडौं ।

बैंकको ऋण तिर्दिन भन्न पाइँदैन, ब्याजदरको समस्या समाधान गर्छौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बैंकबाट लिएको ऋण फिर्ता गर्दिन भन्न नपाइने बताएका छन् । ब्याजदरको समस्या समाधान गर्न सरकार लागिरहेको भन्दै अर्थमन्त्री महतले लिएको ऋण तिर्दिन भनेर भन्न

मध्यपहाडी लोकमार्ग: हिउँदमा धुलो, बर्खामा हिलाम्य

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो

बजेट महाशाखा प्रमुखमा खत्री, ४ सहसचिवले अझै पाएनन् जिम्मेवारी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी परिवर्तन गरेका छन् । महतले बिहीबार सरुवा गरेर मन्त्रालयमा ल्याइएका उत्तरकुमार खत्रीलाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिएका छन्