अर्थमन्त्रीले बनाए बजेट मस्यौदा लेखन समिति, सहसचिव बराल

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट भाषण लेख्न बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार मात्रै सरुवा गरेर ल्याइएका

खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री

काठमाडौं । अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गरेका छन् । यही चैत १७ मा

जुटमा सरकारी बेवास्ता: किसान निरुत्साहित, उद्योगी निराश

विराटनगर । कुनै समय कोशी प्रदेश (सप्तरी र सिरहा जिल्लाबाहेक साविकको मेची, कोशी र सगरमाथा अञ्चल) मा ११ वटा जुट उद्योग थिए । तराईका जिल्लाका अधिकांश किसान जुटखेती गर्थे र

अवैध माध्यमबाट फोन आउँदा ३०/३५ अर्ब राजस्व छली भयो, ब्याजदर घटाउनु पर्ने सन्देश दिएको छु: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले विदेशबाट अवैध माध्यमबाट मोबाइल फोन भित्रिदाँ ३०/३५ अर्ब रुपैयाँ राजस्व छली भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतले गतवर्ष आयात

सरकारको साझा न्यूनतम कार्यक्रम: अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने

काठमाडौं । आर्थिक समस्यालाई सम्बोधन गरि अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने गरि सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धन दलहरुले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारकी प्रवक्ता

सरकारले करमा लाग्ने जरिवाना मिनाहा गर्ने, बाँकी बक्यौता किस्ताबन्दीमा तिर्न सकिने

काठमाडौं । सरकारले विगतदेखि कर तिर्न नसकेको उद्योग व्यवसायलाई सरकारले करमा लगाएको जरिवाना मिनाहा गरी बाँकी बक्यौता कर किस्ताबन्दीमा तिर्ने सूविधा दिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

स्काइ क्याफे र स्काइ चियरमा आमाबुवासँग प्रकाश सपुत

काठमाडौं । गायक प्रकाश सपुतले आफ्ना आमाबुवासहित कुष्मामा स्काई क्याफे र स्काई चेयरमा मनोरञ्जन लिएका छन् । केही दिनअघि उनले आफ्नो आमा बिना कुमारी विश्वकर्मा र बुवा बलबहादुर विश्वकर्मासहित कुष्मा

विगतमा बुझाएको आय विवरण र कर मिमम्याच भएकालाई चैत मशान्तसम्म छुट

काठमाडौं । आन्तरिक राजस्व विभागले विगतमा बुझाएको आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताहरुलाई चैत मशान्तसम्म छुट दिने भएको छ । विभागले एक सूचना जारी गर्दै

उद्योग वाणिज्य महासंघलाई पूर्वप्रधानमन्त्री डा. भट्टराईका ३ सुझाव

काठमाडौं । चैत २८ र २९ गते हुने साधारण सभाबाट नेतृत्व चयन प्रक्रियामा रहेको नेपाल उद्योग वाणिज्य महासंघलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अर्थतन्त्रका विषयमा सतही कुरामा भन्दा रणनीतिक र संरचनात्मक

पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको