घटेको हवाई भाडा आजदेखि लागू हुने

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगे हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू

तुलसी सहकारीका ९ सञ्चालकसहित कर्मचारीविरुद्ध ६७ करोड ८६ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक, कर्मचारी र लेखापरीक्षकविरुद्ध मुद्दा दर्ता भएको छ । सहकारीका ९ जना सञ्चालकसहित कर्मचारी र लेखापरीक्षक विरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय मोरङले

नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकको अर्धवार्षिक ‘कन्ट्री अपटेड’ का अनुसार निर्यात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति र कम राजस्व संकलन प्रतिबिम्बित गर्ने खुम्चँदो सरकारी खर्चका कारण नेपालको यस वर्षको

आजबाट आईपीओ निष्कासन गरेको सिटी होटलको साढे १९ करोडको व्यापार, ३ अर्ब ऋण लिँदै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजबाट साधारण सेयर (आईपीओ) निष्कासन गरेको सिटी होटलले एक वर्षमा १९ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १९ करोड ४०

करको दायरा बढाउन नागरिकतासँगै प्यानकार्ड दिन चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष करको दायरा बढाएर राजस्व संकलनको लक्ष्य पुरा गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् । अध्यक्ष राजेन्द्र मल्ल सहितको प्रतिनिधिमण्डलले

मुस्ताङको सेकुङ तालमा पर्यटकको आकर्षण बढ्दै, दुई हिमाल देख्न सकिने

मुस्ताङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा

उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय नछुट्याएको भन्दै एडीबीले रोक्यो सवा ३ अर्ब सहयोग

नेपाल सरकारले एसियाली विकास बैंकसँग नीतिमा आधारिक कर्जा (पीबीएल) लिँदा गरेको प्रतिबद्धताअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी सेवाप्रदायक र नियामक निकायको काम गर्न फरक-फरक संस्था स्थापना नगरेको भन्दै २

मल कहिले आउँछ सरकारलाई थाहा हुँदैन: कृषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको बताएका छन् । रासायनिक मलको अभाव रहेको तथ्य उल्लेख गर्दै उनले तर कहिले आयात

उद्योग संगठन मोरङको नयाँ नेतृत्वका लागि ३ आकांक्षी

विराटनगर । उद्योग संगठन मोरङको नयाँ नेतृत्वको लागि ३ जना उद्योगी अघि बढ्ने संकेत देखिएको छ । संगठनको ३ वर्षको कार्यकाल सकिन लाग्दा नयाँ नेतृत्व चयनका लागि तीन उद्योगी आकांक्षी

बैंकको २ अर्ब ७५ करोड ऋण तिर्न पियुषबहादुर तयार, विदेशी भित्र्याएर बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालन गर्ने

काठमाडौं । दुई दशकदेखि बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालनमा आउने भएको छ । सञ्चालक पियुषबहादुर अमात्यले अन्तत: विदेशी साझेदार भित्र्याएर रिसोर्ट सञ्चालन गर्ने भएका हुन् । अन्तर्राष्ट्रिय चेन होटल