रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा

गुल्मी । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल

फ्लाई दुबईको विमानमा चरा ठोक्किएको एटीसीको लगबुकमा रेकर्ड, घटनालगत्तै दुबई पठाइएको थियो म्यासेज

सोमबार राति फ्लाई दुबईको विमानमा आगोको झिल्का देखिएपछि रनवे (धावनमार्ग) निरीक्षणमा गएको एयर साइट म्यानेजमेन्ट ड्युटी टिमले दिएको सूचनाका आधारमा एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले लकबुकमा चरा ठोक्किएको रेकर्ड राख्नुका साथै

बैंकविरुद्ध अराजक गतिविधि गर्नेलाई तत्काल कडा कारबाही गरियोस्

नेपाल राष्ट्र बैंकले केही समय यता बैंक ब्याजदर, त्यसमा पनि कर्जाको ब्याजदर बारे निकै आलोचनाहरुको सामना गर्नुपर्यो । व्यापारिक समूहले देशको प्रमुख कार्यकारीसम्म ब्याजदरबारे हस्तक्षेप गर्न अनुरोध गरे । तर,

अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । सशस्त्र द्वन्द्वका

चीनसँग आर्थिक संलग्नता र साझेदारी गर्न चाहन्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् । शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन

कालु गुरुङले डेढ अर्ब लगानीमा २ वटा अपार्टमेन्ट बनाउँदै, बुकिङबाट करिब ६१ करोड संकलन

काठमाडौं । रियल स्टेट व्यवसायी कालु गुरुङले पर्यटकीय नगर पोखरामा दुईवटा अपार्टमेन्ट निर्माण गरिरहेका छन् । रोडशो इन्भेष्टमेन्ट कम्पनीले पोखराको दुई स्थानमा डेढ अर्ब लगानीमा अपार्टमेन्ट निर्माण गरिरहेको हो ।

ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुन्छ: अर्थमन्त्री

विराटनगर । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उनले

मन्त्री किराँतीले भने: वायुसेवा निगम खाने खुम्लेकिरा त मन्त्री नै पो रहेछ !

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगम खाने खुम्लेकिरा मन्त्रीहरु नै रहेको बताएका छन् । नयाँ मन्त्री आएपछि निगमका कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने

बैंककाे ब्याजदर घट्दा आर्थिक गतिविधि बढ्दै गयो: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर

कालीगण्डकी करिडोरको कामले जगाएको आशा

बलेवा । कालीगण्डकी करिडोरको मालढुङ्गा-रुद्रवेणी खण्डमा भइरहेको कालोपत्रको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम