सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौँः महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु

चैतमा साढे ३३ अर्ब रुपैयाँ रकमान्तर

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा

भौतिक पूर्वाधार मान्त्रालयमा झण्डै १० अर्बको बेरुजु

काठमाडौं । महालेखापरिक्षकबाट आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षणका क्रममा भौतिक पूर्वाधार तथा यातायात मान्त्रालय मातहतका सरकारी कार्यालयमा ९ अर्ब दस करोड ७२ लाख बेरुजु रहेको तथ्य सार्वजनिक भएको छ

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

पाल्पा । तरकारी खेतीमा आबद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका-६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन्। नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको

बुध्द एयरले नयाँ जहाज ल्यायो, जहाज संख्या १५ पुग्यो

काठमाडौं । उड्डयन क्षेत्रमा नेपालको सबैभन्दा ठूलो निजी विमान सेवा कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार साँझ १५औं एटीआर–७२ जहाज भित्र्याएको हो । नयाँ जहाजको आवश्यक

धनकुटाका २५ सय दुग्ध किसानलाई प्रोत्साहन

धनकुटा । धनकुटाका दुई हजार पाँच सय ८३ दुग्ध उत्पादक किसानले प्रोत्साहन रकम पाउने भएका छन् । कोशी प्रदेश सरकारले अनुदानस्वरुप उपलब्ध गराएको उक्त रकम किसानलाई पशु सेवा कार्यालय धनकुटामार्फत्

पूर्वाधार विकासका चीनले ८० अर्ब दिने, टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण गर्ने

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतसंग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । सो भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको

सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने देष्टिकोण परिवर्तन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित

राष्ट्र बैंकको कदमले केही असहज भए पनि दुर्घटनाबाट बचायो, बाह्य क्षेत्र जोखिममै भएकाले खुसी हुने अवस्था छैन

महाप्रसाद अधिकारी २०७६ चैत २४ देखि नेपाल राष्ट्र बैंकको गभर्नरको भूमिकामा छन् । उनले नेतृत्व सम्हाल्दै गर्दा विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को महामारीले देश ठप्प थियो । आर्थिक गतिविधि शून्य थिए