मध्यपहाडी लोकमार्ग: हिउँदमा धुलो, बर्खामा हिलाम्य

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो

बजेट महाशाखा प्रमुखमा खत्री, ४ सहसचिवले अझै पाएनन् जिम्मेवारी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी परिवर्तन गरेका छन् । महतले बिहीबार सरुवा गरेर मन्त्रालयमा ल्याइएका उत्तरकुमार खत्रीलाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिएका छन्

उत्पादनमूलक क्षेत्रलाई पुनर्कर्जा दिने गभर्नरको आश्वासन, वैशाखमै ३५ अर्ब दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उत्पादनमूलक उद्योगलाई पुनर्कर्जामार्फत् सहजीकरण गर्ने बताएका छन् । गभर्नर अधिकारीलाई भेट्न पुगेका उद्योगी व्यवसायीलाई होटल, जलविद्युत् लगायतका उत्पादनमूलक क्षेत्रमा कोरोना महामारीको क्रममा

तुलसी सहकारीका सञ्चालक र प्रबन्धकसहित ३ जना पुर्पक्षका लागि थुनामा

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक र  एक जना प्रबन्धकसहित ३ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । सहकारीका अध्यक्षसहित ५ जना सञ्चालक अझै फरार छन्

लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय

मनाङ । मनाङमा यस वर्षको पर्यटक आउने दोस्रो याम सुरुआत भएको छ । याम सुरु भएसँगै जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वकै दशौँ स्थानमा पर्ने

सरकार, निजी र सहकारी क्षेत्रबीच सहकार्य आवश्यकः ढकाल

काठमाडौं । सरकार, निजी र सहकारी क्षेत्रबीच सहकार्य तथा साझेदारी आवश्यक रहेको निश्कर्ष निकालिएको छ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी

सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छः अर्थमन्त्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री डा‍ प्रकाशशरण महतसँग भेट गरेका छन् । भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्याको जानकारी गराएका छन् । एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण,

पोखरामा फेवा नववर्ष महोत्सव हुने

पोखरा । होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा

अर्थमन्त्रीले बनाए बजेट मस्यौदा लेखन समिति, सहसचिव बराल संयोजक

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट भाषण लेख्न बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार मात्रै सरुवा गरेर ल्याइएका

खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री

काठमाडौं । अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गरेका छन् । यही चैत १७ मा