स्थानीय तहको पैसालाई शतप्रतिशत निक्षेपमा गणना गर्न दिन

काठमाडौं । नेपाल बैंकर्स संघले स्थानीय तहको निक्षेपलाई शतप्रतिशत निक्षेपमा गणना गर्न दिन माग गरेको छ । संघले अर्थ मन्त्रालयलाई पत्र पठाउँदै हालको ८० प्रतिशत गणना गर्न पाउने व्यवस्थामा परिमार्जिन

वैदेशिक रोजगारीमा जाने संख्या र रेमिट्यान्स आप्रवाह दुवैमा रेकर्ड

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या र रेमिट्यान्स आप्रवाहको नयाँ रेकर्ड कायम भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमै विगतको वैदेशिक रोजगारीमा जाने संख्या र

आईएमई ग्रुपले सातै प्रदेशमा तारे होटेलसहित केबलकार निर्माण गर्ने

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार लिमिटडले पाल्पाको वसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा

शाहिल अग्रवालले ५ दिनमै बेचे हिमालयन लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँको सेयर

काठमाडौं । देशकै ठूलामध्येको एक व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर बिक्री गरेका छन् । अग्रवालले पछिल्लो २ साताका

‘बैंकर र व्यवसायी एकै व्यक्ति हुँदा आफ्नै बैंकमा जम्मा भएको निक्षेप आफ्नै उद्योगमा लगानी भयो’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय संघसंस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने बताएका छन् ।

महानगरप्रमुख बालेनको सक्रियतामा सेनाले २० बर्षपछि खोल्यो सडक

काठमाडौँ । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मुल सडकसँग जोडिने सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० बर्षे अवधिमा सडक खुल्न सकेको

४० सिटे सवारीलाई ४५ मा स्तरोन्नति, तोकिएको स्तर ६ महिनाभित्र कायम गर्नुपर्ने

काठमाडौं । सरकारले ४० सिटे सवारी साधनको बस सिट संख्या बढाएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली नवौं संशोधन गरी सिट संख्या बढाएको हो । भौतिक पूर्वाधार तथा

भारतबाट मुर्रा भैँसी, अमेरिका र अस्ट्रेलियाबाट घाँस !

नुवाकोट । ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म

नेपालमा स्वदेशी स्याउको बजार राम्रो भए पनि उत्पादन नहुँदा आयातमै भर

काठमाडौं । चिसो होस् वा गर्मी जुनसुकै समयमा पनि बजारमा जताततै देख्न सकिने फलफूल हो स्याउ । बजारमा स्याउबाहेक अन्य फलफूल सिजनमा मात्रै बढी मात्रामा देख्न सकिन्छ । तर, स्याउ

महानगरलाई टेर्दैनन् सहकारी: ९७२ वटाले बुझाएनन् विवरण, सवा अर्ब ठग्ने ६९ वटाको फाइल प्रहरीमा

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाएर खुलेका १ हजार ९५५ सहकारीमध्ये ९७२ वटा संस्थाले वर्षौंदेखि कागजात नबुझाएको पाइएको छ । महानगरको कार्यक्षेत्रमा रहेका सहकारीमध्ये ९७२ वटा सहकारी संस्थाले वार्षिक प्रतिवेदन,